२६ फागुन कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको वुधवार कैलारी गाउकमिटि गठन भएको छ । युवाहरुको भेलावाट गाउँ कमिटि गठन गरिएको युवा संगठनले जनाएको छ ।
आशराम चौधरीको अध्क्षतामा १५ सदस्सीय गाउँ कमिटि गठन भएको हो । जसमा उपाअध्दय सुरज चौधरी ,सचिव दिपक चौधरी , सहसचिव वेद प्रसाद कोषाध्यक्ष संजिव कठरिया सदस्यहरु अरुण, पार्वती, नरवहादुर, जियाराम, दिलबाहादुर, रामचरण, नरेन्द्र लगाएत रहेका छन ।!
युवाहरुको भेलामा नेपाल कम्युनिस्ट पार्टी का जिल्ला सेक्रेटरी करन थारु ,युवा संगठन नेपाल कैलाली सयोजक पुष्प भट्ट , नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सचिवाल सदस्य कैलारी एरिया इन्चार्ज विरु चौधरी, कैलारी एरिया सेक्रेटरी राजेस लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस