सल्यानमा एकै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण


२८ मंसिर, सल्यान । सल्यानको कपुरकोट गाउँपालकिा ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस