आगलागीबाट निधन भएकी हजुराको बङलोरमै अन्तिम दाहासंस्कार

समाज

आगलागीबाट निधन भएकी हजुराको बङलोरमै अन्तिम दाहासंस्कार

कालिकोट । भारतको बङलोरमा आगलागीबाट निधन भएकी ४५ बर्षिय हजुरा लुवारको आज दिउसो ३ बजे अन्तीम दाहासंस्कार गरिएको छ । कालिकोटको रास्कोट नगरपालिका ८ बाँखरकोट घर भएकी हजुरा लुवार आफ्नो श्रीमान नौल्या लुवारसंगै रोजगारीका लागि बङलोर गएकी थिईन । गयराति […]

बङलोर आगलागी घटनाका गम्भीर घाईते हजुराको पनि निधन, मृत्यु हुनेको संख्या ३ पुग्यो

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यास लिग हुदा भएको आगलागीबाट गम्भीर घाईते भएकी रास्कोट नगरपालिका ८ बाँखरकोटकी अन्दाजी ४५ बर्षिय हजुरा लुवारको पनि निधन भएको छ । उनको निधनसंगै मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलवार (गयराति) २ […]

बङलोरमा खाना पकाउने ग्यासँ पट्किदा कालिकोटका १ महिलाको मृत्यु, २ गम्भीर घाईते

कालिकोट । भारतको बङलोरमा खाना पकाउने ग्यासँ पट्कीएर आगलागी हुदा कालिकोट जिल्लाका एक जना महिलाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन । रोजगारीको लागि श्रीमानसंगै भारत गएकी नरहरिनाथ ६ कि अन्दाजी २८ बर्षिय अम्विका बिकको आगलागीमा […]

सहिद विवश,इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने बक्ताहरुको प्रतिबद्धता

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों २३ औं स्मृति दिवस भव्य रुपमा मनाएको छ । नेकपाले सहिद इन्द्रजितको गाउँ रास्कोटको चुत्रिकोट घरमै शुक्रबार भव्य औपचारिक कार्यक्रमको आयोजना गरी २३ औं स्मृति दिवस मनाईएको हो […]

सहिद पुष्पराज न्यौपाने क. (इन्द्रजित’ को जीवनी

कालिकोट जिल्ला फुकोट गाविस वडा नं २ चुत्रिकोटमा बुबा अमनाथ न्यौपाने र आमा अबिसरा न्यौपानेको कोखबाट २०३० फागुन १ गते जन्मिनुभएका क. इन्द्रजित नेपाली क्रान्तिका एक अमूल्य प्रतिनिधि हुनुहुन्छ । उहाँको बाल्यकाल आमा बुबाको न्यानो मायामा हुर्किनु भयो । ६ […]

सहिद विश्वनाथ योगी (विवश) को जीवनी

विसं २०२३ भदौ २४ गते सिपखाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरुवाको चिल्लो पात भने […]

नेकपाद्धारा रास्कोटमा विवश,इन्द्रजित र मदन स्मृति दिवस मनाईदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों स्मृतिमा आज रास्कोटमा २३ औं स्मृति दिवस मनाउदैछ । सहिद इन्द्रजितको गाउँ चुत्रिकोटमा २३ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको नेकपा रास्कोट नगरकमिटीले जानकारी दिएको छ । तत्कालिन […]

क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन

विषयप्रवेश ‘क्रान्तिकारीहरुका लागि रुदा रुदै हाँस्नुपर्छ, हाँस्दा हाँस्दै रुनुपर्छ’ जनयुद्धको राप र तापमा हामीलाई पार्टीले यही कुरा भन्ने गथ्र्यो । साँच्चै त्यो दिन हाँस्दा हाँस्दै रुनु पर्ने दिन आईलाग्यो । जनयुद्ध र कालिकोटे जनताका महान आदर्श आदरणीय नेतृत्व विश्वनाथ योगी […]

क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका […]

काठमाडौंमा लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच संयुक्त अन्तरक्रिया

५ पुष काठमाडौं । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको […]