अध्यागमनमा झिटीगुन्टा कडाई नितिलाई पुर्ववत कायम गर्न INC युएईको माग

अध्यागमनमा झिटीगुन्टा कडाई नितिलाई पुर्ववत कायम गर्न INC युएईको माग

माघ २९, युएई  | यसै अंग्रेजी बर्षको सुरुवात देखि आकस्मिक रुपमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल, अध्यागमनमा झिटीगुन्टा सम्बन्धी नीतिमा हदै सम्मको कडाई गरि बैदेशिक रोजगारीबाट फर्किएका प्रवासी नेपालीहरुको मनोबल गिराउने प्रकृतिले श्रमिकहरुको सामान जफत गरिएको ठहर गर्दै अन्तर्राष्ट्रिय नेपाली […]

सामुदायिक स्वास्थ्य सम्बन्धी एक महिने अध्यन तथा अनुगमन कार्यक्रम सम्पन्न

माघ २५, दाङ । दाङमा सामुदायिक स्वास्थ्य सम्बन्धी गरिएका अध्यनहरुको प्रिजेन्टेसन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स कलेजमा चौथो बर्षमा अध्यनरत MBBS का बिध्यार्थीहरुले सो कार्यक्रमको आयोजना गरेका थिए । बिहिबार गरिएको उक्त कार्यक्रममा एक […]

रोल्पा: लगातार विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

रोल्पा । रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको […]

नेकपाद्धारा फागुन ८ गते लुम्बिनी बन्दको आव्हान (विज्ञप्तीसहित)

फागुन ३ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते लुम्बिनीका ७ जिल्ला बन्दको आव्हान गरेको छ । आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, […]

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको […]

गुलियो खाँदा किन दाँतमा कीरा लाग्छ ?

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं । […]

‘संकटकाल’ घोषणा गर्ने तयारीमा ट्रम्प

बीबीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् । यो जानकारी ह्वाइट हाउसस्थित अमेरिकी राष्ट्रपति कार्यालयले दिएको छ । उनले सरकारी कामकाज बन्द हुने अवस्था आउन नदिनको […]

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तान

बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ । पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको […]

चुनावी र्‍यालीमा भएको भागदौडपछि १५ जनाको मृत्यु

अबुजा– नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि लगिएको […]

हिरो गोल्डकपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप उपाधिका आज (शुक्रबार) साँझ नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले बलियो टोली इरानलाई ३–० गोलले हराएर फाइनलमा पुगेको हो । म्यानमारले आयोजक भारतलाई २–० गोलले पराजित गरेपछि नेपालको फाइनल […]