जेठ १०, कालिकोट । रास्काेट नगरपालिका ८ कि अन्दाजी ६५ बर्षिय औंली दर्जिले जनप्रतिनिधिको विजयी भाेजले आफ्नो साहारा दिने छाेराे गुमाउनु परेको बताउनु भएको छ । यही जेठ ६ गते रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाही र उप-प्रमुख मनिराज बरालको विजयी […]
जेठ ९, कालिकोट । संकास्पद रूपमा ज्यान गुमाएका रास्काेट नगरपालिका ८ का प्रेम दर्जिकाे चिहानघाटमा साेमबार मात्रै पाेष्टमार्टम सहित दाहसंस्कार भएको छ । ज्वाला खबर अनलाइनबाट रास्काेट सामुदायिक अस्पतालले पाेष्टमार्टम नगरी पाेष्टमार्टम गरेको भनेर आफन्तलाई शव बुझाएको समाचार प्रकाशित भएपछि […]
जेठ ९, कालिकोट । संकास्पद रूपमा ज्यान गुमाएका रास्काेट नगरपालिका ८ का प्रेम दर्जिकाे लास पाेष्टमार्टम बिना शान्तिघाटकाे चिहानघाटमा पुगेको छ । पाेष्टमार्टम गर्ने भनी रास्काेट सामुदायिक अस्पतालमा दर्जिकाे शव २ दिनसम्म राखिएको थियो । पाेष्टमाटम गरिसकेका छाैं भन्दै अस्पतालले […]
जेठ ८, कालिकोट । रास्काेट नगरपालिका वडा नम्बर ८ का ४४ बर्षिय प्रेम दर्जि शनिबार मृत अवस्थामा भेटिएका छन । हालै स्थानीय तहको निर्वाचनमा विजय भएका र जेठ ६ गते नगरपालिकाको प्रमुख, उप-प्रमुखकाे विजयी भाेजमा सहभागी हुन सहिद पार्क (बयालपाटा) […]
बैशाख २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्त खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले देश गम्भीर संकटमा रहेको बताउनुभयो नेकपा रास्कोट नगरकमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले देश प्रतिगमनको भन्दा दलाल पुँजीवादको कब्जामा गएकाले शंकटको भुमरीमा रहेको बताउनु भएको […]
बैशाख २२,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीबाट रास्काेट नगरपालिकामा स्वतन्त्र नगर प्रमुखकाे उम्मेदवारी दिनुभएका पहिलो महिला नेत्री धिरिन्द्रा कुमारी उपाध्याय “भृकुटी” ले जनताले आफुलाई विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने बताउनु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार स्यूनाका मतदाता […]
वैसाख १५, कालिकोट । विप्लव नेतृत्वको नेकपाले आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन जिल्लाका सवै पालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । जिल्लामा भएका तीन वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता […]
बैशाख ९, कालिकोट । विप्लव नेतृत्व नेकपा प्रवक्ता खड्क बहादुर बिश्कर्मा ‘प्रकाण्ड’ लगायतका केन्द्रीय नेताहरू शुक्रबार कालिकोट प्रवेश गरेका छन । स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय नजिकैदै गर्दा प्रबक्ता सहिदका नेताहरू जिल्लामा प्रवेश गरेका हुन । अप्रहानन ४ बजे […]
१ वैसाख,काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य, अग्रज पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका ८५ वर्षिय वुवा भिमकेशर पाण्डेको बिहीबार बिहान निधनले पितृ शोक परेको हो । पाण्डेका बुवाको […]
१ वैसाख,काठमाडौँ । जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा वर्षको पहिलो दिन संगठनको आयोजनामा कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय संयोजक तथा कार्यक्रमका […]