थारू समुदायले नयाँ वर्षको रुपमा माघी मनाउँदै

थारू समुदायले नयाँ वर्षको रुपमा माघी मनाउँदै

१ माघ, काठमाडौं । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम […]

‘ओइ सरकार सुन ! कान खोलेर सुन’

२८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निरन्तर प्रदर्शन गरिरहेको छ । आधा दर्जनभन्दा बढी प्रतिगमन विरोधी प्रदर्शन गरिसकेको नागरिक समाजले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पहिलो नागरिक सभा गरेको छ । नागरिक अभियन्ताहरूको साझा आह्वानमा कलाकार, लेखक […]

भिम रावलको प्रधानमन्त्रीलाई खुल्ला पत्र , जिम्मेवार पदमा रहेर झूट किन बोल्नुभएको ?

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाईंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै […]

ओलीले कम्युनिस्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन ः माधव नेपाल

२८ पुस, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भयो । ‘केपी ओलीले […]

दलित केटासँग लागेको भन्दै आमा द्धारा छोरीको हत्या

२७ पुस, वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर आयो । […]

बाइडनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने

२५ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै हुुनुहन्छ । ‘जसले […]

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेवको अपिल

२५ पुस, काठमाडौं । सत्तारुढ नेकपा उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गर्नु भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले यस्तो […]

श्रीमानको हत्या गरी श्रीमतीको आत्महत्या

२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गर्नु भएको छ । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गर्नु भएको हो । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किनु भएको थियो । उहाँहरु ग्राण्डी […]

काठमाडौंमा हावा नचल्दा प्रदूषण वढ्यो

२२ पुस काठमाडौँ । काठमाडौंको वायुमण्डल दुई दिनयता बादलले ढाकेको छ । हावा नचल्दा प्रदूषण वढ्ेको विज्ञहरुले वताएका छन । ‘वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिएर बसेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भन्नु भएको […]

कैलालीमा गैंडाको खागसहित एक जना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स […]