भारतीय सेना प्रमुखको लागि काठमाडौंमा सुरक्षा सतर्कता

भारतीय सेना प्रमुखको लागि काठमाडौंमा सुरक्षा सतर्कता

१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो । रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना […]

प्रचण्डकै कारण पार्टीमा समस्या आएको हो ः ईश्वर पोखरेल

१८ कात्तिक, काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण पार्टीमा अहिलेको अवस्था आएको टिप्पणी गर्नु भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैंसेपाटीमा गुटको भेला गरेर सहमति […]

केपी ओलीको प्रस्ताव ः सल्लाहमै पार्टी फुटाऔं !

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको […]

नेकपाले सल्लाह विना उठाएको १ लाख ८४ हजार फिर्ता गर्यो

कात्तिक १५ कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले पार्टी संग सल्लाह विना २ जना जिल्ला सदस्यहरुले जनता वाट उठाएको १ लाख ८४ हजार रुपैया फिर्ता गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोडा गाउँका स्थानीय दायराम […]

थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि

१५ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै […]

ओली प्रचण्ड विवाद एकले अर्कालाई दलबाटै लखेटेपछि मात्रै अन्त्य हुन्छ ः संग्रौला

कार्तिक १५ काठमाण्डौ । लेखक खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको एकताको आधार सिद्धान्तको नभएर स्वार्थको भएकाले एक दिन यो फेरि विभाजन हुने दाबी गर्नु भएको छ । लेखक संग्रौलाले […]

दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

१५ कात्तिक, वाँके । दाङका एकजना कोरोना संक्रमित बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पताल […]

वाँकेमा महिला उपकारले महिला लुट्दै,

कार्तिक १५ गते वाँके । उपकार लघु वित्त संस्था लिमिटेड वाँकेले महिलाहरुको उपकारको नाममा महिलाहरुको लुटकारको काम गरेको रहस्य खुलेको छ । गाउँ घरका सोझा सिधा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारि महिला उपकारको नाममा समुहमा वसाल्ने र विभिन्न तरिकाले लुटको खेति […]

घर घरमा जेष्ठ नागरिकलाई भत्ता वितरण

कार्तिक १४ वाँके । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७।०७८ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो । चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि […]

२९ लाख रकम सहित पक्राउ परेका जुवाडे सार्वजनिक

कार्तिक १४वाँके । नेपालगंज वाट साढे २९ लाख रकमसहित पक्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष थापा, नेपालगञ्ज ६ का मेघनाथ कुचबन्दिया, नेपालगञ्ज वडा नं. ४ का […]