युद्धबन्दीहरूको सकुशल रिहाइका लागि इजरायलको राजधानी तेलअभिभमा प्रार्थना गर्दै महिलाहरू ६ माघ, काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको […]
२६ पुस, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले भूकम्पमा परि ज्यान गुमाउने चीनिया नागरिकप्रति दुःख व्यक्त गरेको छ । नेकपा अन्तरास्ट्रिय बिभाग सचिब खगेश्वर सी द्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद् घडीमा मित्रराष्ट्र चिनीयाँ सरकार […]
लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको छ । आगो निभाउने पानीको समेत अभाव हुन थालेको छ। सरकारले स्थानीयलाई पानी जोगाउन अपिल गरेको छ । २६ पुस, काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू […]
डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ । २४ पुस, काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको […]
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन् । २२ पुस, काठमाडौं । हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । समाचार संस्था […]
२२ पुस, गाजा । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेका छन्। यससँगै इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न […]
२१ पुस, गाजा । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरू […]
१७ पुस, नयाँ दिल्ली । ‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पुर्याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ […]
गाजामा मारिएका एक पत्रकारको शवयात्रामा आफन्त र सहकर्मीहरू । फोटोः Ahmad Hasaballah/Getty १७ पुस, काठमाडौं । सन् २०२४ मा १४ महिलासहित १२२ जना पत्रकार र मिडियाकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले ३१ डिसेम्बरमा विज्ञप्ति जारी गरी २०२४ […]
२१ मंसिर, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । […]