फानी आँधीका कारण ९ जनाको मृत्यु, १ सय ६० घाइते [तस्बिरसहित]

अन्तर्राष्ट्रिय

फानी आँधीका कारण ९ जनाको मृत्यु, १ सय ६० घाइते [तस्बिरसहित]

बैशाख २१, भुवनेश्वर । शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा ९ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अन्य १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् […]

मूल्यवृद्धिको विरोधमा सुडानमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

चैत्र २४, खार्तुम ।  खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ । चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुम स्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् । प्रदर्शनकारीहरु सैन्य मुख्यालयमै […]

लिविया पुन ः नयाँ संकटमा

चैत्र २३, लिविया । अफ्रिकि मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ । सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट […]

अल्जेरियाका राष्ट्रपति अब्दुलअजिजले दिए पदबाट राजीनामा

चैत्र २०, काठमाडौं । अल्जेरियाका राष्ट्रपति अब्दुलअजिज बुतेफ्लीकाले पदबाट राजीनामा दिनुभएको छ । अल्जेरियाको सरकारी समाचार संस्थाका अनुसार अब्दुलअजिजको विरुद्ध देशभर विशाल प्रदर्शन भएपछि उहाँले राजीनामा दिनुभएको हो । अल्जेरियाका प्रदर्शनकारीले राजनीतिमा आमूल परिवर्तनको माग गर्दै उहाँको पदबाट राजीनामाको माग […]

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्ने सम्भावना

चैत २०, बेइजिङ । राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो […]

‘संकटकाल’ घोषणा गर्ने तयारीमा ट्रम्प

बीबीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् । यो जानकारी ह्वाइट हाउसस्थित अमेरिकी राष्ट्रपति कार्यालयले दिएको छ । उनले सरकारी कामकाज बन्द हुने अवस्था आउन नदिनको […]

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तान

बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ । पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको […]

चुनावी र्‍यालीमा भएको भागदौडपछि १५ जनाको मृत्यु

अबुजा– नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ । मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि लगिएको […]