बर्दियामा मजदुरको चर्को श्रम शोषण

आर्थिक

बर्दियामा मजदुरको चर्को श्रम शोषण

कात्तिक ५, बर्दिया । बर्दिया जिल्लाको वढैयाताल गाँपालिका वडा नम्वर ४ स्थित दक्षिणभकारीमा रहेको बर्दिया डिस्ट्रिलरी (रक्सी उद्योग) मा काम गर्ने मजदुरहरु चर्को श्रम शोषणमा परेका छन । दुई वर्ष अघि स्थापना भएको रक्सी उत्पादन गर्ने उद्योगले श्रम सम्भौता विना […]

राष्ट्रपति र प्रधानमन्त्रीको तलब बढाउने मन्त्रिपरिषदको निर्णय

साउन १८, काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्य सम्मकाे तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । […]

पार्टी काममा मुख्यमन्त्रीले चढेको हेलिकोप्टरको खर्चबारे विवाद

असार १०, हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल चढेको हेलिकोप्टरको खर्च कसले तिर्ने भन्नेमा विवाद बढेको छ । याे समाचार नवराज महताराले सीआईएन खबरमा लेख्नु भएको छ । नेकपा जिल्ला कमिटि हुम्लाको पहिलो […]

समय सकियो पुल वनेन, नदीमार्फत लिदै गरेको स्र्काभेटर नदीमै अट्कियो

जेठ २५,कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ७ को भैँसिगौडा पक्की पुलको सिलान्यास भएको ५ वर्ष बितिसक्दा पनि पुलको निमार्ण कार्य अधुरौ छ । भैँसीगौडामा समयमा पुल नवन्दा नदी मार्फत लिन लागेको स्र्काभेटर नदीमै थन्कीयो तस्वीरः ज्वाला खबर […]

बजेट खर्च गर्न नसक्दा २ अर्ब ३ करोड रकमान्तर : बिकासे बजेटबाट मन्त्रीका लागि नयाँ गाडी किन्दै कर्णाली सरकार

जेठ २१, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चिन नसकेपछि रकमान्तर गर्न शुरु भएको छ। प्रदेशका सात वटै विषयगत मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्यन्याधिवक्ताको कार्यालयले रकमान्तर गरेका हुन्। रातो किताबमा समावेश गरिएका बजेट शीर्षक कार्यान्वयन गर्न […]

नेपालमा बन्दै विश्वकै लामो केबलकार

जेठ १९, काठमाडौँ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ ।        फाइल तस्बिर    कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ […]

कर्णाली नदीमा पुल नहुदा सडक बन्यो, गाडी गुडेन

जेठ १८, कालिकोट । कालीकोट जिल्लाको पचालझरना गाउपालिकाको केन्द्र देखि माथि पाँच किलोमिटर सडक वनेको चार महिना बितिसकेको छ । ग्रामिण पहँच कार्यक्रम र्याप थ्रिले सडक निमार्ण गरी गाउपालिकालाई हस्तान्त्रण गरेको चार महिना बिति सक्दा पनि सडकमा यातायातका साधन गुड्न […]

यस्ता छन् बजेटमा लोकप्रिय कार्यक्रम

जेठ १५, काठमाडौँ । सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका लोकप्रिय नारा र कार्यक्रममा सांसदहरुले पटकपटक तालीको गडगडाहटले समर्थन दिनुभएको थियो ।   आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि आयव्ययको अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री […]

सरकारले आज १५ खर्बको बजेट सङ्घीय संसदमा पेश गर्दै

जेठ १५, काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसदमा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नुहुनेछ । नेपालको संविधानमा नै हरेक […]

अढाई वर्षमै प्राधिकरणले थप्यो ११ लाख ग्राहक

जेठ ११, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिरकणले पछिल्लो समयमा आक्रामक रुपमा ग्राहकको संख्या बढाइरहेको छ । यो समाचार अनलाइन खबरमा लेखिएको छ । ३ वर्षअघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले […]