गाउगाउमा वित्तिय साक्षरता कक्षा सञ्चाल

आर्थिक

गाउगाउमा वित्तिय साक्षरता कक्षा सञ्चाल

बैशाख १६, कालीकोट । जिल्लाको नरहरिनाथ गाउ पालिकाको माल्कोटमा हिमचुलि कृषि सहकारी सस्था र कर्णाली कृषि सहकारी संस्था लि.को आयोजनामा सहकारीका शेयर सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम शुरु गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र कालीकोटको सहयोगमा साविकको माल्कोट गाविसका एक […]

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायिलाइ राष्ट्रपतिको आग्रह

बैशाख १५, बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै लगानी गर्न आग्रह गर्नुभएको छ । चिनियाँ राजदूतावास र चीन वाणिज्य शेयर बजार (चाइना कमर्सियल स्टक इन्टरप्राइजेज) ले आज बेइजिङमा गरेको ‘नेपाल चाइना आर्थिक […]

दैलेखमा राष्ट्रिय फूल लालिगुरासँको जुस

चैत १७, दैलेख । कर्णाली प्रदेशको दोस्रो ठुलो नगरपालिकाले चिनिएको दैलेखको दुल्लु नगरपालिकाले राष्ट्रिय फूल लालिगुरासँको जुस उत्पादनमा जोड दिएको छ । नगरपालिका भित्रका सामुदायिक जंगलमा रहेका लालिगुरासँको फूलबाट जुस निकाल्नका लागि दुल्लुमा अवस्थित ज्वाला मालिका एग्रो प्रा.लि.को आयोजनामा जुस […]

कालिकोटका सबै स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति वनाएनन, जिल्ला वनकै निग्रानीमा जडिवुढी निकासी

चैत्र १७, कालिकोट । कालिकोट जिल्लाका अधिकाँस स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति नलिएका कारणले गाउमा रहेको वहुमुल्य जडिवुढी निकासि निकै हुन थालेको छ । जनप्रतिनिधिहरुले वलियो निति र कडाई नगरेका कारणले कालिकोटका उच्च मिहाली क्षेत्रमा रहेको वहुमुल्य जडीवुढी निकासि […]

नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताउनभुएको छ । नेपाल लगानी सम्मेलन २०७५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल र […]