बैशाख २६, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्त खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले देश गम्भीर संकटमा रहेको बताउनुभयो नेकपा रास्कोट नगरकमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले देश प्रतिगमनको भन्दा दलाल पुँजीवादको कब्जामा गएकाले शंकटको भुमरीमा रहेको बताउनु भएको […]
बैशाख २२,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीबाट रास्काेट नगरपालिकामा स्वतन्त्र नगर प्रमुखकाे उम्मेदवारी दिनुभएका पहिलो महिला नेत्री धिरिन्द्रा कुमारी उपाध्याय “भृकुटी” ले जनताले आफुलाई विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने बताउनु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार स्यूनाका मतदाता […]
वैसाख १५, कालिकोट । विप्लव नेतृत्वको नेकपाले आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन जिल्लाका सवै पालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । जिल्लामा भएका तीन वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता […]
बैशाख ९, कालिकोट । विप्लव नेतृत्व नेकपा प्रवक्ता खड्क बहादुर बिश्कर्मा ‘प्रकाण्ड’ लगायतका केन्द्रीय नेताहरू शुक्रबार कालिकोट प्रवेश गरेका छन । स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय नजिकैदै गर्दा प्रबक्ता सहिदका नेताहरू जिल्लामा प्रवेश गरेका हुन । अप्रहानन ४ बजे […]
१ वैसाख,काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य, अग्रज पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका ८५ वर्षिय वुवा भिमकेशर पाण्डेको बिहीबार बिहान निधनले पितृ शोक परेको हो । पाण्डेका बुवाको […]
१ वैसाख,काठमाडौँ । जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा वर्षको पहिलो दिन संगठनको आयोजनामा कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय संयोजक तथा कार्यक्रमका […]
२०७९ वैशाख १ । आज विक्रम सम्वत २०७९ सालको पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो […]
२६ चैत्र,कालिकोट । आज २५ औं महिला प्रतिरोध दिवस । जिल्लाको माल्कोटमा विप्लव नेतृत्वको नेकपाले एक भव्य जनसभा कार्यक्रमको आयोजना गरी मनाएको छ । जनसभामा नेकपाका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले प्रतिरोध आन्दोलनमा सहभागी घाईते महिला पुना […]
भूमिका जहाँ मानव समाज हुन्छ, त्यहाँ वर्ग हुन्छ ,जहाँ वर्ग हुन्छ,त्यहाँ वर्गिय शोषण ,असमानता र वर्गीय उत्पीडन हुन्छ । वर्गीय उत्पीडनले वर्ग संघर्षको जन्म गराउदछ । वर्ग संघर्षले मात्र वर्गीय उत्पीडन वाट हुने सवै खाले विभेदको अन्तका लागि ढोका खोलिदिन्छ […]
२५ चैत्र,कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिएर उपयोग गर्न सकिने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको १२ औं वैठकको निर्णयलाई पछ्याउदै वैठकले चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जान सकिने निर्णय गरेको हो । […]