नेकपा कालिकोट द्धारा तीन वुदे सहमति कार्यन्वयन गर्न माग गर्दै जनप्रदर्शन

Banner News

नेकपा कालिकोट द्धारा तीन वुदे सहमति कार्यन्वयन गर्न माग गर्दै जनप्रदर्शन

२४ साउन, कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले सरकार र आफ्नो पार्टी विच भएको तीन वुदे सहमति कार्यन्वयमा ढिलाई गरेको भन्दै आईतवार जिल्लाभर जनप्रदर्शन गरेको छ । नेकपाले आफ्नो पार्टीले इमान्दारीतापूर्वक तीन वुदे सहमतिको कार्यन्वय गरेपनि सरकारले वेइमान गरेको आरोप […]

कविता: म काेराेना हैन, एक जीव हुँ

  जसरी तिमी बाँचेका छाैं । मलाइ पनि बाँच्ने आशा छ । तिमिले जन्मायौं । तिमिले सार्नेछौं । तिमिले मार्नेछौं । मेरो के को दोस ? बेर्थमै COVID, उपनाम दिएर मलाइ अपमान गर्दछाैं । म त, परजीवी जिब हुँ । […]

नेकपाको नेपालगंज नगरकमिटिको भेला तथा प्रशिक्षण सम्पन्न

२२ साउन ,वाँके । नेकपाको नेपालगंज उप–महानगरपालिकाको नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रवार नेपालगंजमा सम्पन्न भएको छ । भेलालाई जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्वोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताउनु भएको छ । […]

जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

  २२ साउन ,सुर्खेत । जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले सिद्ध वहादुर खडकाको नेतृत्वमा ११ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष हरिलाल महतारा, सचिव मोहन धामी, […]

कालिकोटमा १० दिनका लागि निशेधाज्ञा

२१ साउन कालिकोट । जिल्लामा दश दिनका लागी निशेधाज्ञा थपिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले कारोना भाईरसको संक्रमण देशभर बढ्दै गएको वेला जिल्लामा पनि जोखिम वढेको निश्कर्ष निकाल्दै दश दिनका लागी निशेधाज्ञा गर्ने निर्णय गरेको हो […]

विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्याएको हो ः भूमिश्वर

२१ साउन, वुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पु¥याएको दाबी गर्नु भएको छ । एमालेमै फर्किएको विज्ञप्ति पनि उहाकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । […]

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो ः विमला वली

२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताउनु भएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर […]

कालिकोटमा दार्चुला घटनाको बिरोधमा बिरोध सभा

१९ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जयसिंद्ध धामीको घटनका विरुद्ध जिल्लाका सबै स्थानिय तहहरुमा सोमवार बिरोध सभा गरेको छ । सदरमुकाम मान्ममा सयुक्त जनबर्गिय संगठनको आयोजनामा बिरोध सभा गरिएको छ । सबै स्थानिय तहमा नेकपाका नगरकमिटी र गाउकमिटीको आयोजनामा […]

सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद चाहियो ः नेकपा नेता दिपक

१८ साउन,वाँके । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य उदय चलाउने (दिपक) ले सिमा क्षेत्रमा पर्खाल लगाउने समाजवाद चाहिएको वताउनु भएको छ । भारती सुरक्षा फौज एसएसविले जयसिंह धामीलाई तुईन तर्दा तुईन चुडाएर वेपत्ता पारेको घटनाको विरोध सभालाई सोमवार नेपालगंजमा सम्वोधन […]

‘हेर्दाहेर्दै मामा महाकालीको भेलमा खस्नुभयो’

१७ साउन, धनगढी । शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर ब्याँसका जयसिंह धामी बेपत्ता हुनु भयो । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामी जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी काटेको वताउनु हुन्छ […]