अतिक्रमित कालापानी क्षेत्रमा बस्ती बढाउँदै भारत

विचार

अतिक्रमित कालापानी क्षेत्रमा बस्ती बढाउँदै भारत

असोज २ काठमाण्डौ । नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने भएको छ । लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले चीन र नेपालसँगका सीमावर्ती गाउँहरूलाई लक्ष्य गर्दै […]

कोरोना कहर वास्तविकता र भ्रम

 असोज १ सुर्खेत । यति बेला विश्वव्यापी कोरोना कहरले सताईरहेको छ । यो कोरोना भाईरस चाइनाको वुहान शहरबाट फैलिएर विश्वभरी नै ठूलो आतङ्क पैदा गरेको छ । यतिवेला विश्व समाजमा यसको वारेमा धेरै टिका टिप्पणीहरु हुन थालेका छन । यो […]

विप्लवका नेता अदालतले छोड्दै ,प्रहरी पक्राउ गर्दै

भाद्र ३१ कालिकोट । अदालतले पटक–पटक छाड्न आदेश दिएपनि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई सरकारले पक्राउ गरिरहेको छ । सरकारको यस्तो व्यवहारले गणतन्त्र आए पनि राज्य सत्ताको चरित्र र त्यसका संचालकहरुको निहेत नबदलिएको पुष्टि भएको कानुन विदहरुले वताउन थालेका छन । […]

खुलालु पुल छिटो वनाउन मुख्यमन्त्रिको निर्देशन

भाद्र २७ कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्लाको खुलालु पुलको अनुगमन गर्दै पुल छिटो वनाउन निर्देशन दिनु भएको छ । लामोसमयदेखि निमार्णाधिन अवस्थामा रहेको जिल्लाको खुलालु पुलको सुक्रवार मुख्यमन्त्री शाहीले अनुगमन गर्दै छिटो वनाउन निर्देशन दिनु भएको हो […]

एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो ः भीम रावल

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको बताउनु भएको छ । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत उहाले लगाउनु भएको […]

९२ जना लेखक साहित्यकारहरुद्वारा अनिल शर्माको तत्काल रिहा गर्न माग

भाद्र २५ काठमाण्डौ । राजनीतिक वैचारिक आस्थाका आधारमा अत्यन्त पूर्वाग्रही भएर सत्ताले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश चरित्र देखाइरहेको भन्दै विभिन्न ९२ जना लेखक तथा साहित्यकारहरुले अनिल शर्माको तत्काल रिहाको माग गरेका छन । उनीहरुले अदालतले रिहा गरेका राजनीतिक व्यक्तित्वलाई आफ्नै […]

एक शिक्षकको प्रधानमन्त्रीलाई खुल्ला पत्र

  प्रधानमन्त्री ज्यु नमस्कार , म यो देशको एउटा नागरिक र पेशाले शिक्षक हुँ । यहाँलाई अवगत नै छ कि नेपालमा शिक्षकको सामाजिक र आर्थिक स्तर के हुन्छ भनेर? जीवनभरको कमाईले आफ्नो पारिवारिक गर्जो टार्न कति सजिलो या अप्ठ्यारो छ […]

जनक्रान्तिविरुद्ध दमनमा उत्रिएकाहरू अब खरानी हुनेछन्

प्रकाण्ड प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी   देश असाध्यै अशान्त, अस्थिर र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले अहिलको परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ? देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ । देशको जीवनमा सिर्जित यस अवस्थाका निम्ति […]

महाविपत्तिले निम्त्याएको शासकको सार चरित्र

सम्पूर्ण परिवर्तनका पक्षधर मानुभावहरु, नेपालको राजनीतिक आर्थिक ,सामाजिक र साँस्कृतिक अवस्था ,राज्य व्यवस्था भित्रका सामन्ति संस्कृतिका नवअवसरवादी, लम्पट सर्वहारा अधिनायकवादी फिरंगि दलाल राष्ट्रवादी,दलाल पुजिवादी,सामाजिक दलाल, पुजिवादी नेता तथा दल र मातहतका वफादार झोलेहरुका कारण संकट माथि झन संकट थुपार्ने काम […]

नेपालको शिक्षा प्रणाली र दलित समुदायको अवस्था

मानिस पशुभन्दा भिन्न चेतना भएको प्राणी हो । पशुभन्दा भिन्न हुने माध्याम शिक्षा हो । शिक्षाले चेतनाको विकास गर्ने गर्दछ । शिक्षित हुनु भनेको आफु र आफ्नो संसारवारे बोध हुन हो । बिश्व इतिहाँसलाई नियाल्दा शिक्षाको प्रस्थान बिन्दु श्रममा आधारित […]