राज्यको अरबौ रकम र पावरमा गरिएको कथित उपनिर्वाचन को कुनै अर्थ छैन

विचार

राज्यको अरबौ रकम र पावरमा गरिएको कथित उपनिर्वाचन को कुनै अर्थ छैन

यतिबेला हामी धेरै उत्साहित हुन जरुरत छैन । खहरे भेल र मुलमा धेरै अन्तर छ । पैसा र पावर मा गरिएको चुनावले खासै अर्थ राक्दैन केही सत्तामा जानेहरु त खुसिनै होलान । जुन भोटर हुन भोलि खाडीको पासपोर्ट बोकेर जानुपर्ने […]

जनपक्षीय मिडिया, संगठन र नेपाली पत्रकारिता

पृष्ठभूमि वर्तमान विश्वको बदलिँदो सन्दर्भमा मिडियाबारे राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय रूपमा विभिन्न कोणबाट टीका टिप्पणी भईरहेका छन् । कतिपयले भनिरहेका छन् मिडिया वा मिडियाकर्मी स्वतन्त्र हुनुपर्छ भने कतिपयले यसमा फरक तर्क गर्छन् । उनीहरू भन्छन् ‘ वर्गीय समाजमा सञ्चारजगत समेत वर्गीय […]

राष्ट्रघाती नै वोक्सी राष्ट्रघाती नै झाँक्री

पृष्ठभूमिः नेपाल एक सुन्दर र स्वतन्त्र राष्ट्र हो । आज यसको स्वतन्त्रता माथि निकै प्रश्न चिन्हहरु उब्जिएका छन । बेला–बेला नेपालका कायर र राष्ट्रघाती नेताहरुका कारण बहादुर नेपालीको शिर निहुरिन थालेको छ । एउटा बहादुर वीर गोरखाली नेपालीहरुको सान बालुवामा […]

केपि सरकारको गिरफ्तारी र दमनले क्रान्ति रोकिदैनः दिनेश

क्रान्तिकारी जीवन एक यस्तो धातु हो जहाँ खिया नै लाग्दैन । चट्टान तर नरम ! पानी तर आगो ! घाम तर शितल ! दुख तर खुशी यि प्रक्रिया स्वभाविक हाम्रा लागि भोगाई हुन । प्रत्येक सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, […]

तालिमको संदेश, अवसर र चुनौतिहरु

कर्ण बिश्वकर्मा । क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजनामा तिन दिने जनपक्षीय पत्रकारिता तालिमको २०७५ साल पौष २६ गते कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको आरसिपि बजारमा उद्घाटन हुदै थियो । म भन्ने कार्यालयको कामले सदरमुकाम मान्ममै थिए । सदरमुकाम मान्ममा तालिमको आयोजना […]

विद्यार्थी आन्दोलन र अवको शिक्षा

ममता अधिकारी । जब एउटा भर्खर जन्मेको बच्चा कराउने वा रुवाउने अवस्थालाई स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिन्छ । बच्चा जन्मदा ऊ रुन्छ, कराउँछ भने ऊ स्वत ढङ्गबाट तन्दुरुस्त हुन्छ । उसको शरिरमा तरङ्ग पैदा हुने गर्छ, रक्तसञ्चार सबल ढङ्गले हुने गर्दछ […]

महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

५३ अर्षअगाडि १६ मे १९६६ मा माओ त्सेतुङको प्रत्यक्ष निर्देशनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गरियो । यो क्रान्ति १९७६ सम्म जारी रह्यो । १० वर्षका उथलपुथलकारी दिनहरूले चिनियाँ राजनीतिलाई मात्र प्रभाव पारेन, त्यसले विश्वलाई समेत आकर्षित गर्यो । यो […]

हुनेका लागि दसैं, नहुनेका लागि दशा

दसैं र तिहार प्रतिको वुझाईः दसैं र तिहार भनेको हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपुर्ण र सवैभन्दा ठुलो चाड हो । यो चाडलाई देश विदेशमा रहेका घरपरिवार,आफन्त,इष्टमित्र,छरछिमेकहरु विचको भेटघाट,आपसि सद्भाव,शान्ति,सहिष्णुता र रमाइलो चाडको रुपमा लिने गरिन्छ । दसैंमा ठुला मान्यजनहरुको हात वाट […]

रणविर कुट्ने र देश लुट्नेहरु होसियारः दिनेश

पछिल्लो घटनाक्रम वाहिरियो कि ? विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत वम (रणविर) लाई नेपालगन्ज कारागार भित्र समाजमा अपराधीक कृयाकलाप गरेका बन्दी हरु र जेलरको मिलोमतोमा एउटा क्रान्तिकारी नेता माथी राजनैतिक विचार आस्था राखेकै कारणलाई आधार वनाई आक्रमण […]

वैचारिक पतन : सत्तारुढ नेकपाको राजनीतिक प्रतिवेदन

  जगतलाई प्रस्ट भएको कुरा हो– एमाले पाँचौँ महाधिवेशन तथा बहुदलीय जनवादरूपी दलाल पुँजीवादी विचार र त्यही .अनुरूपको राजनीतिमा टेकेर उभिएकै थियो र छ । त्यही राजनीतिक–वैचारिक लाइनमा प्रचण्डको पतन भएको छ । विप्लव–किरणको विद्रोहपछि गएको संविधानसभाको चुनावमा ठूलो धक्का […]