प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत ः प्रवक्ता श्रेष्ठ

विचार

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत ः प्रवक्ता श्रेष्ठ

९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ । यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई […]

कोरोना उपचारमा शुल्क लिने निर्णय विरुद्ध नेकपा द्धारा संघर्ष घोषणा

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि […]

उपचार नगर्ने निर्णयको सत्तारुढ नेकपाका नेताको विरोध

३ कात्तिक, काठमाडौं । आइतबारदेखि लागू हुने गरी कोरोनाको परीक्षण र उपचार नगर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरु असन्तुष्ट देखिएका छन् । निःशुल्क परीक्षण र उपचार नगर्ने सरकारको निर्णय संविधानविरोधी भएकाले तत्काल सच्याउनुपर्ने नेताहरुको माग छ […]

जनयुद्ध, भाग्यवाद र नेपाल

राजनीति र साहित्य अन्र्तसम्वन्धित विषय नै हुुन । त्यसैले यहाँ लेखको जनयुद्ध,भाग्यवाद र नेपाल विषय छनोट गरेर सामान्य छलफल गर्ने प्रयास गरिएको छ । आजको विश्व र नेपाल नयाँ परिचय सहित उपस्थित छ । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यवस्थाको एक […]

विप्लव नेकपा राहत वितरण र जनश्रममा व्यस्त, निस्तेज पार्ने आदेश दिदै सरकार

कार्तिक ३ कालिकोट । विप्लव नेतृत्वको नेकपालाई निस्तेज पार्ने सरकारका गृहमन्त्री राम वहादुर थापा वादलले आदेश दिदै गर्दा नेकपा भने कालिकोट जिल्लामा वाढी पहिरो पीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ । यो वर्ष सवै भन्दा वढी […]

डा.भट्टराईको प्रश्न ः यस्तो सरकार किन चाहियो ?

कार्तिक ३ काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाउनु भएको छ । कोरोनाको उपचार खर्चसमेत नागरिक आफैंले बेहोर्न भन्ने ओली सरकारको […]

कुमार पौडेलको इन्काउण्टर नभई, हत्या मानवअधिकार आयोग

३० असोज, काठमाडौं । मानव अधिकार आयोगले कुमार पौडेलको इन्काउन्टर प्रकरणमा गरिएको निर्णय पुनरावलोकन नगर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतबाट आएको निवेदनमा सुनुवाई गरेर अयोगले पूर्वनिर्णय पुनरावलोकन नगर्ने निर्णय गरेको हो । आयोगको बुधबार बसेको बैठकले पूर्व […]

नेकपालाई बाबुरामको जवाफ ः जन लोकपाल गठन गरौं, सहयोग गर्छु

२८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार छानबिन र दण्ड सजाय गर्न अधिकार सम्पन्न जन लोकपाल गठन गर्न प्रस्ताव गर्नु भएको छ । बुधबार ट्वीटरमार्फत उहाँले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का, एनसेलको पुँजीगत लाभकर, वाइडबडी जहाज खरिद, सेक्युरिटी […]

माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा अध्यक्ष किराँतीलाई हटाईयो

असोज २७ गते काठमाण्डौ । नेकपा माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी (केन्द्र)ले पार्टी अध्यक्ष गोपाल किराँतीलाई अध्यक्ष पदको जिम्मेवारी वाट हटाउने सम्मको निर्णय गरेको छ । पार्टीको यहि असोज २५ र २६ गते काठमाण्डौमा वसेको […]

हुम्ला सेक्रेटरी विनाशर्त रिहा गरः विप्लव नेकपा

असोज २२ कालिकोट । विप्लव नेतृत्वको नेकपा भेरी कर्णाली व्युरोले आफ्ना हुम्ला जिल्ला सेक्रेटरी कुम्भ वुढा (निमार्ण) लाई होम क्वारेइन्टानमा वसेको वेला अमानविय ढंगले केपी सरकारले गयराती पक्राउ गरेको भन्दै घारे निन्दा एव भत्र्सना गरेको छ । नेकपाले पक्राउ परेका […]