कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल ः शिक्षामन्त्री

शिक्षा

कोरोना जोखिम कायमै छ, तत्काल विद्यालय नखोल ः शिक्षामन्त्री

असाज १० काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्न भन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आग्रह गर्नु भएको छ । शिक्षामन्त्री पोखरेलले शिक्षा पत्रकार समाजले शनिबार आयोजना […]

लिम्पियाधुरा समेटेर छापेको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीले लगाए रोक

काठमाडौं, ७ असोज । लिम्पियाधुरा कालापानी लिपुलेकसहितको भूगोल समेटेर नक्सा प्रकाशन गरेर निकै ठूलो बहादुरी गरेको भन्दै प्रचारवाजी गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः उक्त क्षेत्रफल समेटेर तयार पारिएको पुस्तक वितरण नगर्न निर्देशन दिनु भएको छ । पाठ्यक्रम विकास […]

विद्यालय स्थापनाको अनुभव, बर्तमान र आगामी कार्य

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै बिषयमा ज्ञानलिनु वादिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षाग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले गर्भ देखि चिहान सम्म शिक्षाहासिल गरिरहेको हुन्छ । पुर्णरुपले कसैले कहिले […]

सतर्कता अपनाउँदै शैक्षिक संस्था सञ्चालन गर्न विभिन्न विद्यार्थी सङ्गठनहरूको माग

भाद्र ३१ काठमाण्डौँ । देशमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरूले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने, अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको र वैकल्पिक सिकाइ पनि प्रभावकारी नभएकाले आवश्यक सतर्कता अपनाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् […]

नेपालको शिक्षा प्रणाली र दलित समुदायको अवस्था

मानिस पशुभन्दा भिन्न चेतना भएको प्राणी हो । पशुभन्दा भिन्न हुने माध्याम शिक्षा हो । शिक्षाले चेतनाको विकास गर्ने गर्दछ । शिक्षित हुनु भनेको आफु र आफ्नो संसारवारे बोध हुन हो । बिश्व इतिहाँसलाई नियाल्दा शिक्षाको प्रस्थान बिन्दु श्रममा आधारित […]

निमार्ण समितिलाई थाहै नदि ठेकेदार वाट काम, १५ लाख झ्वाम

साउन २५, बाँके । वाँकेको कोहलपुर नगरपालिका ११ वगिया स्थित ज्ञानज्योति माध्यमिक विद्यालयको निमार्णका लागि आएको ३० लाख रुपैया निमार्ण समितिलाई थाहै नदि ठेकेदार मार्फत काम गराई १५ लाख रुपैया झ्वाम पारिएको छ । रकम भुकम्पीय सुरक्षा कार्यक्रम अन्तरगत शिक्षा […]

राज्यको शिक्षा निती कस्तो हुनुपर्छ ?

शिक्षा कस्तो हुने शिक्षाले कसको सेवा गर्ने भन्ने सन्दर्भमा राज्यको स्प्रष्ट दृष्टिकोण चाहिन्छ । सबैले समान शिक्षा पाउने ब्यबस्था राज्यले गर्नुपर्दछ । शिक्षामा रहदै आएको छ दुई खाले शिक्षा नितीको अन्त्य गरेर एउटै शिक्षा प्रणालीको स्थापना गर्नुपर्दछ । गरिब किसान […]

एकिकृत शैक्षिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

फाल्गुन २४, कालिकोट । कलिकोटको मान्म जिल्ला स्थित नौ वटै स्थानिय तहमा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्बन्धी एक दिने प्रशिक्षण प्रशिक्षक तालिम शनिबार सम्पन्न भएको छ । जिल्लामा शैक्षिक सुचना व्यवस्थापनको अवस्था विगतका दिनमा सारै कमजोर भएको हुदाँ भाविदिनमा […]

स्वास्थ्य क्षेत्रमा आफ्नो पहिलो प्रथामिकताः अध्यक्ष चौलागाँई

  फागुन १६, कालिकोट । शुभकालिका गाउँपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ । इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाँपालिकामा बुधबार आयोजित स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँई स्वास्थ्य क्षेत्र आफ्नो पहिलो प्रथामिकता […]

मनवअधिकार समूह खाँडाचक्रको वैठक सम्पन्न

फाल्गुन १६, कालिकाेट । शिक्षा, स्वास्थ्य,खाद्य र आवसको अधिकारका लागि वकालत गर्न इन्सेकद्धारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहको चौथो वैठक आज जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । मानवअधिकार समुहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा वसेको वैठकले खाँडाचक्र नगरपालिका भित्रका […]