जनकल्याण आधारभुत बिद्यालयमा बिद्यार्थी अभाव, चार जना शिक्षक ११ जना बिद्यार्थी

शिक्षा

जनकल्याण आधारभुत बिद्यालयमा बिद्यार्थी अभाव, चार जना शिक्षक ११ जना बिद्यार्थी

भदाै ३१, कालिकाेट । कालीकोट जिल्लाका कुनै बिद्यालयमा शिक्षक दरवन्दीको चरम अभाव छ । तर कुनै बिद्यालयमा शिक्षक भएपनि बिद्याथी छैनन् । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ मा रहेको जनकल्याण आधारभुत बिद्यालय साँका कक्षा ३ सम्म सञ्चालन छ । […]

कसरी दिनु गुणस्तरिय शिक्षा, छ सय ८५ बिद्यार्थी थेक्न तीन शिक्षक

भदौ ३०, कालीकोट । कालीकोट जिल्लाका अधिकांस बिद्यालयमा शिक्षक दरवन्दी छैनन् । दरवन्दी भएपनि शिक्षक परिपुर्ति नहुदा पठनपाठनमा समस्या हुदै आएको छ । जिल्लाको शुभकालीका गाउँपालिका वडा नं २ मा रहेको कालिका माध्यमिक बिद्यालय वालाचौर शिक्षक अभावको एक प्रतिनिधि हो […]

वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान

भदौ २६, कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका भित्रका वस्तीमा वालवालिका बिद्यालय पठाउन निरन्तर अभियान चलिरहेको छ । प्राबि तहको पढाई पुरा भएपछि बिषेश गरी वालिकाले बिद्यालय छोड्ने र वालविवाह गर्ने दर वढ्ने भएकाले बिद्यालय नछोड्न घरदैलौ अभियान गरिदै आएको हो […]

अवैध बालगृहबाट उद्धार गरिएका बालबालिका परिवारको जिम्मामा

असार ८, कालिकोट । काठमाडौंमा अबैध बालगृह संचालन गरेर राखिएका कालिकोटका ८ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ। केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी उद्दार गरेर अभिभावक जिम्मा लगाइएको हो । उद्दार गरिएका बालकालिकाहरूमा कालिकोट […]

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

असार ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला […]

फेरीदै दुर्गमका बिद्यालय

जेठ २४, कालीकोट । शैक्षिक गुणस्तरको हिसावले पछि पदै आएका दुर्गम कालीकोटका केही बिद्यालय पछिल्लो समय फेरीन थालेका छन । जनप्रभात माध्यमिक बिद्यालय सेरावाडाका छात्र छात्रा पोशाकमा तस्विरः प्रेमराज सिम्खडा शिक्षकहरु राजनितिमा लाग्दा र बिगतको द्धन्द्धका कारणले शिक्षा प्रति नकारात्मक […]

विद्यार्थी कुट्ने रोल्पाकी शिक्षिका प्रहरीको नियन्त्रणमा

जेठ २०, दाङ । विद्यार्थीलाई कुटपिट गर्ने रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । विद्यार्थीका अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षिका पुनको […]

शैक्षिक गुणस्तर सुधारका लागि राजनितिक पक्षपातवाट माथि उठ्नु पर्ने क्याम्पस प्रमुखः सिहं

कालीकोट जिल्लाको पहिलो क्याम्पस तिलाकर्णाली बहुमुखि क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख लक्ष्मण सिहंले आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छेलाई क्याम्पसका बिभिन्न अवसरको जिम्मेवारी दिने वताउनु भएको छ । क्याम्पस प्रमुखको जिम्मेवारी समालेको पछिल्लो दिन जिल्लाको पहिलो रेडियो नयाँ कर्णालीको हाम्रो सरोकार […]

त्रिविमा अनलाइन परीक्षा फाराम भर्न र मार्कसिट आफैँले प्रिन्ट गर्न पाइने

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था सुरु गरेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा […]

प्रदेश २ मा फेरि प्रश्नपत्र बाहिरियो

चैत्र २२, जनकपुर । प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसईई परीक्षा आजबाट सुरु भएपनि फेरि स्थगित भएको छ । आज हुने भनिएको विज्ञान विषयको प्रश्नपत्र फेरि बाहिरिएपछि ४ जनालाई निलम्बन गर्दै परिक्षा स्थगित गरिएको हो । धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य […]