अन्तीम पटक जनताले सघाउनु पर्छ

कला साहित्य

अन्तीम पटक जनताले सघाउनु पर्छ

देशको चिन्ता हुनेहरुलाई जगाउनुपर्छ । भ्रष्ट, राष्ट्रघातिहरुलाई भगाउनुपर्छ । वलात्कारी, दलाल र तष्करहरुलाई । अव नेल र हत्कडी लगाउनु पर्छ । क्रान्तिकारी, देशभक्त राष्ट्रवादीहरुलाई । अन्तीम पटक जनताले सघाउनु पर्छ । मानव रगत चुस्ने उडुस, उपियाँलाई । नष्ट गर्ने विषादी […]

खोक्रो राष्ट्रवाद सबैले बुझ्दैछन

  स्यालहरूले किन ? बाख्रा खोज्दैछन । बाँदरहरूले किन ? मकै लुछ्दैछन । घर भित्रका उडुस र उपियाँहरूले तानी तानी किन ? रगत चुस्दैछन । अझै बाघ, भालु र चितुवाहरू दक्षिण बाट किन ? उत्तर घुस्दैछन । ए ! गोर्खाली […]

इतिहास त्यसैको बन्छ, जस्ले रगत दिन्छः सेक्रेटरी रणदिप

क्रान्तिले तिब्रगति लिदैगर्दा बलिदानको उचाई पनि बढ्दै जान्छ । त्यति मात्र हैन प्रतिक्रियावादीहरु झन बर्बराउने गर्दछन । यतिबेलाको सन्धर्भ यसै प्रवृत्ति संग मेल खान्छ । जब एकिकृत जनक्रान्तिले आफ्नो बिकास तिब्र गतिमा गर्यो, अनि कम्युनिष्ट नामधारीको कथित दुईतिहाईको सरकार तिलमिलाएर […]

दोहोरो भिडन्त

  दोहोरो भिडन्तमा किन कहिल्यै पनि मर्दैन सरकार सँधैं किन नागरिकहरू मात्र मर्छन बा ? एका बिहानै छोरीले सोधिन् म के उत्तर दिने भनेर विचलित छु ।   दोहोरो भिडन्त उहिल्यै पनि भयो सुखानीमा त्यहाँ पनि सरकार मरेन मात्र नागरिकहरू […]

ललित बिष्टका चार मुक्तकहरु

  आँधी भन्दा धेरै हुरी भए के गछौ । मानौँ बाध्यताले दुरी भए के गछौ । बाबा, आमाको इज्जतमा दाग लगाई । छोडदै हिड्ने मजभुरी भए के गछौ । बाच्नु पनि गतिलो सजाय हुन्थ्यो । मर्नु भन्दा पहिले बचाए हुन्थ्यो […]

खुला रचना वाचन कार्यक्रम सम्पन्न

बैशाख ३, कालिकाेट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ प्रतिमा चोकमा खुला रचना वाचन कार्यक्रम आज सम्पन भएको छ । सुदुर कर्णाली साहित्य समाजको आयोजनामा सम्पन भएको रचना बाँचन कार्यक्रमा दुई दर्जन जतिले रचना बाचन गरेका हुन । रचना वाचन […]