७ माघ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले आफ्ना गिरफ्तार नेता कार्यकर्ता शिघ्र रिहाको माग गर्दै जिल्लाका विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेको छ । पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायतका नेता कार्यकर्ताको गैरन्यायिक गिरफ्तारी गरेको विरुद्ध आज जिल्लाभर जनप्रदर्शन सहित […]
७ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा कांग्रेस निकट आठबीसकोट नगरपालिका –९, […]
७ माघ सुर्खेत । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द)्र वाट अगल भएर पुर्नगठन गरिएको कर्णजीत वुढा नेतृत्वको नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको भेला मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले धर्मराज वेडुवालको संयोजकत्वमा १५१ सदस्सीय प्रदेश कमिटि चयन गरेको […]
६ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप […]
४ माघ सुर्खेत । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात […]
२ माघ सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला समन्वय समिति प्रमुख ओलीसहित रुकुम पूर्व […]
२ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि […]
२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज […]
२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता कालिकोटमा पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिनु भयो । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा […]
१४ पुुस कालिकोट । असंबैधानिक संसद विघटनको विरूद्धमा कालिकोटमा पनि माधव–प्रचण्ड समुहले विरोध प्रर्दशन गरेको छ । प्रचण्ड नेपाल समुहले केन्द्रीय कार्यक्रम अन्तरगत जिल्लामा प्रधानमन्त्री केपी ओलीको संसद विगठनको विरुद्ध विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा ‘संसद विघटन खारेज […]