समाजबादका लागि सवै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनु पर्छः सुशिल सी

दैलेख

समाजबादका लागि सवै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनु पर्छः सुशिल सी

२५ माघ, दैलेख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीेले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा सबै नेपालका कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको छ ।नेकपा दैलेखले जिल्लाको दैलेख बजारमा आयोजना गरेको राजनीतिक वैचारिक […]

सबै समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद होः सुशिल सी

९ मंसिर, दैलेख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले नेपालको सबै समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको बताउनु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको ठाँटीकाँध बजारमा शनिवार आयोजना गरेको ११ औं […]

नेपालमा दलाल पुँजीवादका कारण सरकार र अर्थतन्त्र अस्थिर भयोः प्रकाण्ड सी

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादका कारण नेपालको सरकार र अर्थतन्त्र अस्थिर भएको बताउनु भएको छ । नेकपा दैलेखले जिल्लाको राकम कर्णालीमा विहिवार विहान आयोजना गरेको स्थानीय जनतासंगको ‘भेटघाट कार्यक्रम’लाई सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड […]

दैलेख पेट्रोल अन्वेषण: दुई महिनामा एक किलोमिटर तल पुग्यो ड्रिलिङ पाइप

६ साउन, दैलेख । दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत दुई महिनामा एक किलोमिटर तलसम्म ड्रिलिङ पाइप पसाइएको छ । भैरवी गाउँपालिका– १, जलजलेमा पेट्रोलियम अन्वेषण कार्य जारी छ । जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ पाइप घुसाएर प्राप्त नमुना परीक्षणपश्चात् मात्र पेट्रोलियम पदार्थ भए–नभएको […]

झोलुंगे पुलले उडाएका खच्चर व्यवसायीका सपना

२९ जेष्ठ, सुर्खेत । मान्छेले व्यवसाय गरेर दुईचार पैसा कमाउने सपना देख्नु अन्यथा होइन । कर्णालीका खच्चर व्यवसायहरुले पनि यस्तै सपना देखेका थिए । तर सरकारले बनाएका कमजोर विकासे संरचनाले गर्दा खच्चर व्यवसाय मात्र होइन दिनहुँ कर्णालीका सबै जनताले दुख […]

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

२७ जेठ, सुर्खेत । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ […]

१२ बुँदेलाई एमसीसीको लिखित अंग बनाउन प्रचण्डले पहल गर्नुपर्छ: भरत सी

१९ असाेज, दैलेख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले १२ बुँदे व्याख्यात्मक टिप्पणी लाई एमसीसीको लिखित अंग बनाउन प्रचण्डले पहल गर्नुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी दैलेखले शुक्रबार सदरमुकाममा आयाेजना गरिएको “बर्तमान परिस्थिति र नेपाली […]

नेकपा मध्यकर्णाली व्यूरोले ३८ रोपनी जग्गामा खेति लगायो

२३ साउन,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी मध्यकर्णाली व्यूरोले पार्टीलाई आत्मनिर्भर बनाउन यो वर्ष धान रोपाई, दाल उत्पादन,कोदो मकै खेति गरी ३८ रोपनी जमिनमा खेति लगाएको छ । पार्टीको केन्द्रीय आत्मनिर्भर उत्पादनको नीति अनुसार व्यूरोले कालिकोट,सुर्खेत र दैलेख जिल्लामा गरी ३८ […]

समाजवादी मोर्चाले देशको संकटको समाधान दिनेछः कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सी

१५ साउन,दैलेख । कर्णाली मुक्ति मोर्चाका केन्द्रीय संयोजक विराट सीेले चार दल सम्वद्ध गठित समाजवादी मार्चाले देशको वर्तमान संकटको समाधान दिने दाबी गर्नु भएको छ । कर्णाली मुक्ति मोर्चाद्वारा सोमबार दैलेखमा आयोजना गरिएको “वर्तमान राजनीतिक संकट,समाजवादी मोर्चा र कर्णालीको भूमिका […]

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि कम्युनिष्टहरु एक हुनुपर्छ ः विवेक

२ फागुन,दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज विवेक सीले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि सवै कम्युनिष्टहरु एक हुनुपर्ने वताउनु भएको छ । मंगलवार जिल्लाको आठविसकोट नगर समिति वडा नम्वर १को बैठकलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेता […]