१ फाल्गुन, काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा २८ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई […]
२२ माघ, कालिकोट । कर्णालीका कालिकोट लगायतका जिल्लाहरुमा गत बिहीबार रातिदेखि परेको भारी हिमपातले संचार र विधुत सेवा अवरुद्ध गरेको छ । हिमपातले कालिकोट र जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा कर्णालीवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । […]
माघ १८, कालिकोट । जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन वुझाएको छ । मंगलवार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक […]
२६ पुस,डोल्पा । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले जिल्ला पार्टी कार्यालय उट्घाटन गरेको छ । मुड्केचुला गाउपालिका कालिकामा रहेको सहिद स्मृति भबनमा नेपाल कम्युनिस्ट पार्टीले कार्यालय स्थापना गरेको हो । नेकपाका डोल्पा जिल्ला सेक्रेटरी धमिलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको […]
असोज १, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकाका दुईवटा वडा कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाको १ र ३ नम्बर वडा कार्यालयमा आगलागी भएको हो । गत शनिबार राति अकस्मात आगलागि हुँदा वडाकार्यालय जलेर करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले […]