२ माघ, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि […]
२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज […]
१८ मंसिर, सुर्खेतं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै आगलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो । ‘आगोको लप्काले विमानस्थल क्वाटरको […]
असोज २२ कालिकोट । विप्लव नेतृत्वको नेकपा भेरी कर्णाली व्युरोले आफ्ना हुम्ला जिल्ला सेक्रेटरी कुम्भ वुढा (निमार्ण) लाई होम क्वारेइन्टानमा वसेको वेला अमानविय ढंगले केपी सरकारले गयराती पक्राउ गरेको भन्दै घारे निन्दा एव भत्र्सना गरेको छ । नेकपाले पक्राउ परेका […]
भाद्र ३१ हुम्ला । हुम्लाको मुख्य रैथाने अन्नबालीको रुपमा चिनिएको चिनु प्रति वर्ष १८ करोडभन्दा धेरै उत्पादन हुने गरेको छ । यस वर्ष पनि गत वर्ष जस्तै उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेती […]
असार १०, हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल चढेको हेलिकोप्टरको खर्च कसले तिर्ने भन्नेमा विवाद बढेको छ । याे समाचार नवराज महताराले सीआईएन खबरमा लेख्नु भएको छ । नेकपा जिल्ला कमिटि हुम्लाको पहिलो […]
असार ३, हुम्ला । मंगलबार दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा मंगलबार मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको […]
असार ३, हुम्ला । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु खण्डबाट महेन्द्र बोलेरो कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ […]
जेठ २७, हुम्ला । हिमाली जिल्लामा औलो रोग देखिएपछि सरकारले विशेष टोली खटाएर नियन्त्रणमा लिने भएको छ । पछिल्लो समय तराईका लामखुट्टे पहाड हुँदै हिमाल चढ्न थालेपछि सरकारले पनि त्यसै अनुसारको नियन्त्रण गर्ने सयन्त्र अपनाएको छ । हिमालमा समेत लामखुट्टे […]
बैशाख १७, हुम्ला । हुम्लाको ताँजाकोटमा मौसमी फ्लू मृत्यु हुनेको संख्या १० पुगेको छ। सोमबार बिहान थप एक जनाको मृत्यु भएको हो । ताजाकोट वडा नम्बर ५ भदौरा गाउँकी ६२ वर्षकी पवित्रा बोहोराको मृत्यु भएको छ । मौसमी फ्लूले पुरै […]