२१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना वेपत्ता र एक जना घाईते भएका छन । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार […]
चैत १७, जाजरकोट । जाजरकोटमा नेपाली सेनाका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले विभिन्न जिल्लाबाट फर्किएका आफ्ना जवानलाई क्वारेन्टाइनमा राखेको हो। ज्वाला दल गण मालिका ब्यारेकमा तालिम सकेर फर्किएका, विभिन्न कार्यक्रम सकेर फर्किएका, घरबिदाबाट फर्किएका र सरुवा भई जिल्लामा आएका […]