जुम्ला १३, चैत्र । अखिल (क्रान्तिकारी) जुम्लाको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय जुम्लालाई ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी बिजया कुमारी पर्साईलाई ज्ञापनपत्र बुझाएको हो । […]
चैत्र ५, जुम्ला । नेपाल कम्युनिष्ट पार्टी जुम्लाद्वारा जिल्ला कमिटी सदस्य अकल शाहीका बुवा सुर्दल शाहीकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नेकपा केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिराटले शाेक बक्तब्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे । […]
२ फागुन, जुम्ला । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति जुम्लाले २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । जिल्लाको हिमा गाउँपालिका वडा न .४ को खेत्तु गाउँमा २७ अौ जनयुद्ध दिवस भव्य रुपले मनाएको […]
२५ माघ,सुर्खेत । विप्लव नेतृत्वको नेकपा जुम्लाले जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गर्दै समाचार भ्रमपूर्ण र मिथ्या भएको वताएको छ । सो पार्टीले मंगलवार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमा गएका भनिएकाहरु आफ्नो पार्टीमा विभिन्न […]
२२ माघ, कालिकोट । कर्णालीका कालिकोट लगायतका जिल्लाहरुमा गत बिहीबार रातिदेखि परेको भारी हिमपातले संचार र विधुत सेवा अवरुद्ध गरेको छ । हिमपातले कालिकोट र जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा कर्णालीवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । […]
नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्ला जनसरकार प्रमुख कर्णाली ६७ महिना लामो जेल जिबनबाट पहिलोपटक जुम्ला आउदै गर्दा नेकपा जुम्लाले स्वागत गरेको छ । यही कार्तिक २५ गते केन्द्रीय कारागार काठमाडौबाट रिहाइ लगत्तै गृह जिल्ला जुम्ला आउदै गर्दा एयरपोर्टमा नेकपा जुम्ला […]
८ कात्तिक, खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना […]
२७ असोज, जुम्ला । मुगुमा भएको बस दुर्घटनाको दुखद घटना प्रति विप्लव नेतृत्वको नेकपाले गहिरो दुख व्यक्त गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एक शोक वक्तव्य जारी गरि घटनाले पार्टी मर्महित भएको जनाउनु भएको छ । महासचिव […]
१९ भदौ, सुर्खेत । नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् । एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम […]
२३ जेठ,जुम्ला । जिल्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आरटी पीसीआर परीक्षण गरेको थियो । कारागार भित्रका दुई महिला […]