बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

जुम्ला

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

६ फागुन, जुम्ला । बालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले प्रहरी कार्यालय घेराउ गर्दा जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का १४ […]

थलो

हलो बोक्दै थलो तिर गए थलो खोसिएको थाहा भएन बाबालाई अब थलो खोसिएको हलोको के काम ? “इच्छा ”छन् त थियो नि ! सपनाका बीउ छरेर रहरका बालाहरु झुलाउने मिठासका दाना फलाउने अपसोच ! दलाली युगमा स्वाद अर्कैले चाक्छ भने […]

डा.केसीलाई तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

असोज ३ जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बस्नु भएका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन् । डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर […]

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त

२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त हुनु भएको छ ् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उहाले भन्नु भयो […]

कोरोनाको ऐनामा हिमा गाउँपालिकाको अनुहार, भ्रष्ट, कमिसन र कालो धन्दामा नै जनप्रतिनीधिः विक्रान्त

विश्व मानव जाति वर्तमान समयमा नोभेल कोरोना भाइरस कोभिड १९ का कारण संत्रास भईरहेको छ । विश्वका २१० भन्दा बढी देशहरुमा संक्रमित भई विश्व संकटग्रस्त भएको छ । नेपालमा पनि संक्रमण फैलि सकेको छ । अहिले नेपाल उच्च जोखिममा छ […]

नाग्ममा बस दुर्घटनामा एक जनाको मुत्यु, पाँच घाइते

असोज १, जुम्ला । कर्णाली राजमार्गको जुम्ला जिल्लाको  सीमानामा पर्ने नाग्ममा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। सिँजाबाट जुम्ला तर्फ जाँदै गरेको  ना ३ ख ७ ६६४ नम्बरको  बसदुर्घटना हुदा सिजाँगाउँपालिका  १ का ३१ वर्षीय  नन्दबहादुर शाहीको मृत्यु […]

युवाले फोहोर नगरपालिको ढोका अघि फ्याकिएपछि …..

जेठ ११, जुम्ला । जुम्लाका युवाले चन्ददनाथ नगरपालिकाको गेट अगाडी नै फोहोर जम्मा गरिदिएका छन् ।जुगाड खोला सरसरफाई अभियानमा लागेको यहाँका युवाले पटक पटक फोहोर व्यवस्थापनको लागि माग गर्दा पनि नगरपालिकाले चासो नदेखाएपछि फोहोर नगरपालिकाको ढोका अगाडी लिएर जम्मा गरिदिएका […]

आजदेखि २० दिनसम्म जुम्ला विमानस्थल बन्द गरिने

बैशाख ५, जुम्ला । जुम्लाको एकमात्र विमानस्थल आज देखि २५ वैशाखसम्म बन्द हुने भएको छ । विमानस्थलको थप स्तरोन्नत्तिका लागि आवातजावत बन्द हुने भएको हो । गत ८ कात्तिकदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । तर पछि यसलाई […]

बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ

चैत्र २१, जुम्ला । जुम्लामा चार बर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका–४ भारतीवाडाका ४८ बर्षीय श्याम भारतीलाई सोमबार दिउँसो नाबालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा सोमबार साँझ पक्राउ गरिएको प्रहरी नायव […]

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल) बाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको […]