माघ १५, कालिकोट । आफ्नो जन्मदिनको अवसरमा नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता जीवन बिश्वकर्माले आमाबाबु गुमाएका टुहुरा तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । जिल्लाकाे नरहरिनाथ गाउँपालिका ४ का सामाजिक अभियान्ता बिश्वकर्माले आफ्नो २६ औं जन्मोत्सवको […]
माघ १३, कालिकोट । दलित अधिकार पैरवी सञ्जाल कालिकोटको अध्यक्षमा दुर्ग बिक चयन हुनु भएको छ। संसारका दलित एक हाैं, समानतामुलक समाजको निर्माण गराैं भने मुल नाराका साथ सम्पन्न प्रथम जिल्ला भेलाले सञ्जालकाे अध्यक्षमा दुर्ग बिकलाई सर्वसहमतले चयन गरेको हाे […]
२८ पुस,कालिकोट । तकालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का जिल्ला सचिवालय सदस्य तथा कर्णालीमा जनयुद्ध विस्तारका हस्ती महान सहिद विश्वनाथ योगी (विवश) र पुष्पराज न्यौपाने (इन्द्रजीत)को २२ औं स्मृति दिवस विभिन्न तरिकाले मनाइएको छ । जनयुद्धका नेता, कार्यकर्ताहरुले आ आफ्नो […]
२८ पुस,कालिकोट । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले रास्कोटको विकास र समृद्धिको काममा कुनै पनि कसुर वाँकी नराख्ने वताउनु भएको छ । वुधवार रास्कोट नगरपालिकाको ११ औं हिउँदे नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख शाहीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । […]
२७ पुस,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले रास्कोट नगरपालिका वडा नम्वर ८ वड्ढुङ्गा निवासी मन वहादुर टमट्टाको असामयिध निधन भएको घटना प्रति गहिरो दुख व्यक्त गरेको छ । पार्टीका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी शाहसीले संयुक्त रुपमा एक शोक […]
पुस २२, कालिकोट । नेकपा कालिकोटले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एक महिने भण्डाफोर तथा संगठन सुदृढ अभियानको क्रममा शुक्रबार जनज्योति माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाक, विद्यालय व्यवस्थापन […]
२२ पुस,कालिकोट । रास्कोट नगरपालिकाले “हामी बनाउछौ हाम्रो नगर” भन्ने नारा लिएर संचालन गरको एकीकृत घुम्ती सेवावाट नगरवासीहरुले लाभ लिएका छन । यो सेवाले जनतालाई सकरात्मक प्रभाव परेको छ । नगरपालिकाले एकीकृत घुम्ती सेवामा मेयर हेल्थ केयर कार्यक्रम वाट गर्भवती […]
२०पुस,कालिकोट । रास्कोट नगरपालिकाले नगरप्रहरी भर्नामा ढंग नपुर्याएका कारण तिव्र रुपमा विवादीत भएपछि गयराती एकाएक दोस्रो सूचना प्रकाशित गरेको छ । नगरपालिकाले रातारात निकालेको दोस्रो सूचनाले नगरप्रहरी भर्नाको विज्ञापनमा देखिएको कानुनी तथा समावेशी विवादमा सुनपानी छर्किने प्रयास गरेको छ । […]
२० पुस,कालिकोट । जिल्लाका दलित अधिकारकर्मीहरुले रास्कोट नगरपालिकाले नगरप्रहरी भर्ना सम्वन्धमा खुल्ला कोटामा समावेशी उम्मेदवारले प्रतिस्पर्धा गर्न रोक लगाएको विषयमा आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाउदै नगर प्रहरी भर्नाको विज्ञापन पूर्ण रुपमा बदर गर्न नेपाल सरकारसंग माग गरेका छन । वुधवार […]
१९ पुस,कालिकोट । नेकपा कालिकोटले जिल्लाभर भण्डाफोर तथा संगठन सुदृढ र विस्तार अभियान सुरु गरेको छ । नेकपाले जिल्लाभर पाँच वटा अभियान टिम वनाएर अभियान सुरु गरेको जिल्ला सेक्रेटरी शाहसीले जानकारी दिनु भयो । नेकपाले समाजमा भईरहेको भ्रष्टाचार अनियमिता लगायतको […]