पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

कालिकोट

पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

जेठ २२, कालिकोट । नेपालि गीतसंगीतमा पछिल्लो समय माया पिरथीका गीतहरु बजारमा आउने क्रममा चलिरहेको बेला समाजमा रहेको ब्याप्त कुपोषण लाई न्युनिकरण गर्ने मुल उद्देश्य प्राप्तिका लागी कालिकोटको पलाँता गाउपालिकाको सहयोगमामा केहि नौला अनि पृथक र चेतना मुलक गित सार्वजनिक […]

जिवन बिमाको रकम परिवारलाई

जेठ २०, कालिकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ४ का सुरेन्द्र शाहीका परिवारलाई जिवन बिमा वापतको रकम प्रद्यान गरिएको छ । स्वर्गीय सुरेन्द्र शाहीको जिवन बिमा वापतको रकम चेक हस्तान्त्रण गदै कुवर र सिटौला तस्वीरः प्रेमराज सिम्खडा दुई […]

प्रतिबन्धित नेकपाले गर्यो कालिकोटका बिभिन्न एरियामा श्रदान्जली सभा कार्यक्रम

जेठ १८, कालिकोट । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीले जेठ ७ गते भोजपुरमा प्रहरीद्वारा गोली प्रहारगरि हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाएका महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा सुक्रबार देशैभरी श्रदाञ्जली सभा भएकाे छ […]

कर्णाली नदीमा पुल नहुदा सडक बन्यो, गाडी गुडेन

जेठ १८, कालिकोट । कालीकोट जिल्लाको पचालझरना गाउपालिकाको केन्द्र देखि माथि पाँच किलोमिटर सडक वनेको चार महिना बितिसकेको छ । ग्रामिण पहँच कार्यक्रम र्याप थ्रिले सडक निमार्ण गरी गाउपालिकालाई हस्तान्त्रण गरेको चार महिना बिति सक्दा पनि सडकमा यातायातका साधन गुड्न […]

शैक्षिक गुणस्तर सुधारका लागि राजनितिक पक्षपातवाट माथि उठ्नु पर्ने क्याम्पस प्रमुखः सिहं

कालीकोट जिल्लाको पहिलो क्याम्पस तिलाकर्णाली बहुमुखि क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख लक्ष्मण सिहंले आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छेलाई क्याम्पसका बिभिन्न अवसरको जिम्मेवारी दिने वताउनु भएको छ । क्याम्पस प्रमुखको जिम्मेवारी समालेको पछिल्लो दिन जिल्लाको पहिलो रेडियो नयाँ कर्णालीको हाम्रो सरोकार […]

आगामी बजेटमै दलित अधिकार शुनश्चित गर्न अधिकारक्रर्मिको माग

जेष्ठ १४, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका नगर दलित संजालले मंगलबार खाँडाचक्र नगरपालिका नगर प्रमुख र उप–प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । आगामी नगरको निति तथा कार्यक्रममा दलित अधिकार सुनिश्चितका लागी नगरपालिकाले आगामी निति तथा कार्यक्रममा ब्यवस्था गर्न माग सहित […]

कोपिला द्धारा ६ महिने वालीकाको उद्धार

जेठ १३, कालिकाेट । कालीकोट जेठ १२ गते । आमाको निधन पछि ब्यसाहर वनेका ६ महिने वालीकाको कोपिला भ्याली सेवा समाजले उद्धार गरेको छ । कालीकोट जिल्लाको महावै गाउपालिका वडा नं २ निवासि ३५ वषिया कर्मा सिहंको गत वैशाख २८ […]

आगामी कार्यक्रममा दलितका मुद्धा सम्वोधन हुन्छः नगर प्रमुख पाण्डे

जेठ १२, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले आगामी नगरको निति तथा कार्यक्रममा दलित अधिकार सुनिश्चित गरिने वताउनुभयो । उहाँले निति तथा कार्यक्रममै स्पष्ट ब्यवस्था भएमा कार्यन्वयन गर्नपनि सजिलो हुने वताउनुभयो । नगरप्रमुख पाण्डेले अवको कार्यक्रममा दलितका […]

जिबनका लागि स्वास्थ्य रेडियाे बहस काेटबाडामा सम्पन्न, आैषधिकाे अभाव हुन नदिने स्वास्थ्य संयाेजक बटालाकाे भनाइ

बैशाख ३१, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाकाे काेटबाडामा जिबनका लागि स्वास्थ्य रेडियाे बहस कार्यक्रम सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा भएको समस्याका बारेमा छलफल गर्ने र स्वास्थ्य प्रणाली सुधारमा सम्बन्धित पक्षलाई खपदारि गराउने उद्देश्यले जिबनका लागी स्वास्थ्य रेडियो […]

४५ दिन पछि बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक शाही बिनाशर्त रिहा

बैशाख २४, कालिकाेट । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक धनराज शाही मंगलबार रिहाई भएका छन । संयोजक शाहीलाई मानव अधिकारक्रमि इन्सेक प्रतिनिधि कालीवहादुर मल्ल र पत्रकारहरुको जिम्मामा छाडिएको हो । प्रहरीले शाहीलाई २०७५ चैत […]