कालिकोटमा युवा संगठनको एरिया भेला सम्पन्न

कालिकोट

कालिकोटमा युवा संगठनको एरिया भेला सम्पन्न

८ चैत्र, कालिकोट । युवा संगठन नेपाल कालिकोट एरिया न २ को एरिया भेला शनिवार सम्पन्न भएको छ । भेलाले विपिनको अध्यक्षतामा २१ सदस्य एरिया कमिटी निर्वाचित गरेको छ । भेलामा युवा संगठनका जिल्ला अध्यक्ष गाविन्द वुढा (आत्मा क्षेत्री)को प्रमुख […]

कालिकोटका एक युवक द्धारा जापानवाट उर्जामा पहिलो विद्यावारिधि

६ चैत्र, कालिकोटं । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधि गर्नु भएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गर्नु भएको हो । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि […]

जनगणना कार्यालय स्थापना गरि जनगणनाका कामहरु सुरु

५ चैत,कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । सरकारले राष्ट्रिय जनगणना कार्यक्रम २०७८ शुरु गरेपछि जिल्लामा विहिवार एक कार्यक्रमका विच जनगणना कार्यालयहरु स्थापना गरिएको हो । जनगणनाका आन्तरिक कार्यहरु यस अघि देखि सुरु भएका थिए […]

अगुवा कृषक माधवको अन्तिम संस्कार

२ चैत्र,कालिकोट । रास्कोट नगरपालिका वडा ९ चुत्रिकोटका अगुवा कृषक माधवप्रसाद न्यौपाने (उपाध्याय)को आज कर्णाली चिसापानीमा अन्तिम संस्कार गरिएको छ । कुटपिटवाट गम्भीर घाईते हुनु भएका न्यौपानेको कोहलपुर मेडिकल कलजेमा चैत्र १ गते निधन भएको थियो । घर परिवार,आफन्तजन लगायतको […]

कालिकोटमा पनि एमाले पार्टी कार्यालय स्थापना

२५ फागुन,कालिकोट । तकालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर वनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत अवस्थामा दुवै पार्टी व्युँतिएका छन । सर्वोच्च अदालतले निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ऋषि कट्टेल […]

कालिकोटमा नेकपाका राजनीतिक गतिविधि वढदै

२४ फागुन कालिकोट । सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिवन्ध औपचारिक रुपमा फागुन २१ गते फुकुवा गरेपछि सदरमुकाम मान्ममा नेकपाले आफ्ना राजनीतिक गतिविधि वढाएको छ । आईतवार नेकपाले सदरमुकाम मान्ममा पत्रकार सम्मेलन समेत गरि आफ्नो पार्टी जनताको एजेण्डामा कुनै […]

राष्ट्रिय दलित पत्रकार संघ कालिकोटको भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

  २२ फागुन कालिकोट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कालिकोटको प्रथम जिल्ला भेला जातिय भेदभाव उम्मूलनका लागि १२ वुदे घोषणा –पत्र जारी गर्दै सम्पन्न भएको छ । सदरमुकाम मान्मको होटल कोटदरवारमा शनिवार (आज) सम्पन्न भएको भेलाले रमेश सुनारको अध्यक्षतामा […]

बालबालिकाकाे समस्या पहिचान गर्दै, परामर्श गोष्ठि सम्पन्न

फाल्गुन १४, कालिकाेट । कालिकाेटमा रहेका बालबालिकाहरुकाे सवालहरु पहिचान, प्राथमिकरण र आगामी रणनिति निर्माण सम्वन्धि १ दिने परामर्श गोष्ठि मान्ममा शुक्रवार सम्पन्न भएको छ । परामर्श गोष्ठिले कालीकोटमा रहेका बालबालिकाहरुकाे मुख्य सवाल भनेको बालविवाह, गुणस्तरिय शिक्षाको अभाव, छाउपडी प्रथा, लैगिकताका आधारमा […]

राजनीतिक अधिकारको लडाइ सकिएको छैन: दिनेश चदारा

राजनीतिक अधिकारको लडाइ नसकिएको नेकपा नेता तथा दलित अधिकारक्रर्मि दिनेश चदाराले बताउनु भएको छ । दलितत सेवा संघ शाखा कार्यालय कालिकोटको ९ औं जिल्ला स्तरिय साधारण सभा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अहिले विभिन्न चरणको परिवर्तन हुँदै हामी […]

पुरै शरिर स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने छु: काफ्ले

फागुन ७, कालिकोट । युवा नेता, कवि तथा साहित्यकार दुर्गाप्रसाद काफ्लेले मरणोप्रान्त आफ्नो शरीर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई रिसर्चको लागि दान दिने घोषणा गर्नु भएको छ । कालिकोट जिल्ला महावै गाउँ पालिका वडा नं. २ मा बि. स. २०३९ […]