नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

कालिकोट

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

कार्तिक ११ कालिकोट ।आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम कालिकोट सहित देशभर जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी […]

कालिकोटका वाढी पीडितहरुलाई नेकपाको राहत वितरण जारी

कार्तिक ८ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोटले वुधवार पनि जिल्लाको राष्कोट फुकोटका वाँकी रहेका बाढी पिडितहरु लाई राहात बितरण गरेको छ । राष्कोट शान्नीघाटमा पीडितहरु लाई जम्मा गरेर जिल्ला ईन्चाज बिराट र जिल्ला सेक्रेटरी रणदिप, जिल्ला सदस्य वसन्तको अगुवाइमा […]

वन फडानी रोक्न विप्लव निकट बिद्यार्थी नेता द्धारा ध्यानाकर्षण

कार्तिक ६, कालिकोट । कालिकोट जिल्लाका विभिन्न क्षेत्रका लेकाली भागहरुमा अत्याधिक रुपमा भइरहेको बन फडानी रोक्न ध्यानाकर्षण गराईइको छ । जिल्लाको ९ वटै स्थानिय तहका लेकाली भागहरुमा अवैध काठ तस्करी चोरी निकासी तथा वन्यजन्तुको शिकारीलाई नियन्त्रण गर्नका लागि १० बुद्धे […]

सांसदहरुको चुनावी खर्च, गाउँपालिका अध्यक्षले तिरि दिए

कार्तिक ४, कालिकोट । कालिकोटमा २०७४ सालको संसदीय चुनावकी वेला गरिएको तीन जना विजयी साँसदको चुनावी खर्चको उदारो एक जना गाउँपालिका अध्यक्षले तीन वर्ष पछि बल्ल –बल्ल तिरिदिएका छन । नेकपाका प्रतिनिधि सभाका सांसद दुर्ग वहादुर रावत, प्रदेश सांसद कुर्मराज […]

विप्लव नेकपा राहत वितरण र जनश्रममा व्यस्त, निस्तेज पार्ने आदेश दिदै सरकार

कार्तिक ३ कालिकोट । विप्लव नेतृत्वको नेकपालाई निस्तेज पार्ने सरकारका गृहमन्त्री राम वहादुर थापा वादलले आदेश दिदै गर्दा नेकपा भने कालिकोट जिल्लामा वाढी पहिरो पीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ । यो वर्ष सवै भन्दा वढी […]

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल […]

स्टेचर अभाव हुन दिदैनः समन्वय समिति संयोजक शाही

असोज २३ कालिकोट । कालीकोट जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीले नरहरीनाथ गाउँपालिकामा स्टेचरको अभाव हुन नदिने बताउनु भएको छ । संचारकर्मी संग कुरा गर्दै संयोजक शाहीले सामाजिक संजाल तथा संचार माध्यममा नरहरीनाथ गाउँ पालिकामा स्टेचर नभएको प्रचार भएकोे प्रति […]

थलो

हलो बोक्दै थलो तिर गए थलो खोसिएको थाहा भएन बाबालाई अब थलो खोसिएको हलोको के काम ? “इच्छा ”छन् त थियो नि ! सपनाका बीउ छरेर रहरका बालाहरु झुलाउने मिठासका दाना फलाउने अपसोच ! दलाली युगमा स्वाद अर्कैले चाक्छ भने […]

दसैं तिहारमा कोरोना थप फैलिने खतरा, सर्तक रहन विज्ञको आग्रह

असोज १७ गते कालिकोट । दसैं तिहारको समयमा देशभर कोरोना फैलिने उच्च खतरा भएको छ । मानिसहरु देश विदेश वाट आवत जावत गर्ने तथा भेटघाट हुने भएकाले कोरोना फैलिने उच्च खतरा वढेको हो । यो वेला विज्ञहरुले उच्च सर्तक भएर […]

युवा विद्यार्थीको प्रशिक्षण सम्पन्न

असोज १६ गते कालिकोट । नेकपा निकट युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कालिकोटको बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । युवा संगठन नेपाल कालिकोटका अध्यक्ष आत्मा क्षेत्रीको सभापतित्व र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा वैठक तथा प्रशिक्षण […]