विद्यालयका बालबालिका खानेपानीबाट वञ्चित

कालिकोट

विद्यालयका बालबालिका खानेपानीबाट वञ्चित

चैत्र १८, कालिकोट । जिल्लाको तिलागुफा नपा–१ नाग्ममा रहेको मालिका माध्यमिक विद्यालयमा खानेपानी नहुदा यहाँ अध्ययन गर्ने बालवालिकाहरु खानेपानीबाट वञ्चित भएका छन् । विद्यालयमा आउने मुहानको पानी स्थानीय गाउलेहरुले गाउतिर लिएपछि यस विद्यालयमा अध्ययन गर्ने चार सय स्कुले बालबालिका खानेपानीबाट […]

जातको आधारमा बिभेद गर्नु अपराध भएको राष्टिय मानव अधिकार आयोगका आयुक्त अवस्तिको भनाई

चैत्र १७, कालिकाेट । जातको आधारमा गरिने विभेद अपराध भएको राष्टिय मानव अधिकार आयोगमा आयुक्त प्रकाश वस्तिले बताएका छन। समाजमा अपराधकार्य गर्ने लाई कानुन अनुसार कारवाहि हुने भएकाले पिडा लुकाएर नवस्न उनले आग्रह गरे। आइतवार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजना […]

कालिकोटको माध्यमिक परिक्षा एस इइमा सुधार हुदै, गल्ती गर्नेलाई राजनितिक दबाबमा प्रशासनले उनमुक्ती दिदा दुख लाग्ने गरेको शिक्षकको गुनासो

चैत्र १७, कालिकोट । कालिकोट जिल्लामा यस वर्षको एस ई ई परिक्षा सोचे भन्दा निकै फरक देखिएको छ । पोहोरका वर्षमा परिक्षा केन्द्रमा तैनाथ हुने मानव सागर यस वर्षमा हवात्तै हटेको देखिएको छ । जिल्लाका सबै परिक्षा केन्द्रको वाहिर मानव […]

दुई महिना पछि तिलागुफामा मोवाइल सेवा सुरु नागरिक खुसि

चैत्र १७, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा दुई महिना पछि वल्ला सञ्चार सेवा सुरु भएको छ । माघ महिनाको दोस्रो सातावाट अवरोध भएको नेपाल टेलिकमको मोवाइल सेवा हालै मात्र सञ्चालनमा आएको हो । लामो समयको सञ्चार अवरोध पछि वल्ल जुबिथाको […]

कालिकोटका सबै स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति वनाएनन, जिल्ला वनकै निग्रानीमा जडिवुढी निकासी

चैत्र १७, कालिकोट । कालिकोट जिल्लाका अधिकाँस स्थानिय तहले जडिवुढी निकासीमा स्पष्ट निति नलिएका कारणले गाउमा रहेको वहुमुल्य जडिवुढी निकासि निकै हुन थालेको छ । जनप्रतिनिधिहरुले वलियो निति र कडाई नगरेका कारणले कालिकोटका उच्च मिहाली क्षेत्रमा रहेको वहुमुल्य जडीवुढी निकासि […]

जिल्ला अस्पतालमा औषधि चरम अभाब

चैत १५, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा औषधी अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुपर्ने औषधि नहुदा बिरामी निजि मेडिकलहरुमा चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन । अस्पतालमा औषधि अभाव हुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा […]

कसले गर्ने राष्ट्यि फुल लालीगुराँशको संरक्षण

चैत्र ५, कालिकोट । नेपालको राष्ट्यि फुल हो पहाडमा फुल्ने लालीगुराँश । सुरु देखि नै राष्ट्यि फुलका रुपमा लाली गुराँशलाई लिदै आएको छ । राज सस्था हटाउन भएको १० वर्षे युद्ध र १९ दिने आन्दोलन पछि भएको संबिधान सभाले पनि […]

एक सय दलित वालवालिकालाई छात्रबृद्धी

चैत्र ४, कालिकोट । कालिकोटमा एक गैरसरकारी सस्थाले लक्षित वर्गका एक सय जना दलित वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना दलित समुदायका वालवालिकालाई छात्रबृद्धी प्रदान गरेको हो । मान्ममा […]