बेथिति रोक्न माग गर्दै नेकपा कालिकोटले बुझायो ९ वटै स्थानीय तहलाई ज्ञापनपत्र

कालिकोट

बेथिति रोक्न माग गर्दै नेकपा कालिकोटले बुझायो ९ वटै स्थानीय तहलाई ज्ञापनपत्र

९ असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै ९ वटै स्थानीय तहलाई खवरदारी गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न १८ बुँदे माग राख्दै स्थानीय तहमा हुने गरेका विभिन्न विकृति […]

बेथिति रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई नेकपाकाे खबरदारी

   असार, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै पचालझरना गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आईतवार नेपाल कम्युनिष्ट पार्टीले पचालझरना गाउँपालिकामा हुने गरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले […]

बेथिति रोक्न माग गर्दै रास्कोट नगरपालिकालाई नेकपाको खबरदारी

१ असार,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले स्थानीय तहमा हुने बेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै स्थानीय सरकारलाई खवरदारी गर्न थालेको छ । सुक्रवार नेपाल कम्युनिष्ट पार्टीले रास्कोट नगरपालिकामा हुनेगरेका विभिन्न विकृति विसंगति तथा वेथितिहरु यथाशिघ्र रोक्न माग गर्दै नेकपाले नगरसरकार […]

कालिकोटमा फेरि जीप दुर्घटना, तीन जनाको मृत्यु

२८, जेष्ठ, कालिकोट । कालिकोटमा फेरि जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । शनिबार १२:३० बजेतिर जिल्लाको शुभकालिका गाँउपालिका वडा नम्बर ६ चिसापानी स्थित बेहुली पान्तडी सडकखण्डमा चौकी बजारदेखी हाउडी तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको […]

नेकपा कालिकोटले गर्याे ५ राेपनीमा धान खेती

२७ जेष्ठ, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ५ राेपनी जग्गामा धान खेती गरेको छ । पार्टीलाई आत्मनिर्भर बनाउने निति अनुसार नेकपा कालिकोटले उत्पादनमा जाेड दिदै शनिबार  ५ राेपनी जग्गामा  पार्टीको आफ्नै लगानी र श्रममा धान खेती गरेको हाे । […]

रास्कोट दुर्घटनाका जीप चालक प्रहरी नियन्त्रणमा

  २५ जेठ,कालिकोट । रास्कोटको सेरामा आज विहान भएको जीप दुर्घटनाका जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वराहताल गाउँपालिका ९ सुर्खेत घर भएका जीप चालक २१ वर्षिय विनोद दर्लामी मगरलाई रास्कोट इलाका प्रहरी कार्यालयवाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको […]

रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु र एक जना घाईते

२५ जेठ,कालिकोट । कालिकोटको रास्कोटमा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको देवनाराण योगीको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ […]

टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने जिम्मेवारी नेकपाको काँधमा छः विराट

  २५ जेठ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने मुख्य जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताउनु भएको छ । बुधवार नेकपा कालिकोटको एकताको बिशेष बैठकलाई जिल्लाको शान्नितिवेणी गाउँपालिकामा सम्वोधन गर्दै केन्द्रीय सदस्य […]

पाइप बाेकेर आफैं जनताकाे घरदैलाेमा नगर प्रमुख शाही

२१ जेष्ठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही खानेपानीको पाइप बाेकेर आफैं जनताको घरदैलोमा पुग्नुभएकाे छ । नगरबासीका माग र आवश्यकतालाई बुझ्दै नगर प्रमुख शाही आइतबार खानेपानीको पाइप बाेकेर आफैं २ नम्बर वडाको दलित बस्ती आहालामा पुग्नुभएकाे […]

दलाल पूँजीवादले सत्ता संचालनमा पनि संकट पैदा गर्यो: नगर प्रमुख शाही

१७ जेठ, कालिकोट । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल वहादुर शाहीले नेपालमा दलाल पूँजीवाद हावी हुदै गएकाले स्थानीय तहको सत्ता संचालनमा समेत संकट पैदा भएको वताउनु भएको छ । बुधवार सुर्खेतको वीरेन्द्रनगरमा ज्वाला खवर डट्कम संगको संक्षिप्प कुराकानीका क्रममा नगर […]