हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

मुगु

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

१५ पुस, मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन्। सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच […]

रारा विमानस्थल मुनिका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा

२७ भदौ, मुगु । मुगुको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थलले सेवा सुविधा संगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च पिच भएसंगै रारा विमानस्थल ताल्चले यति बेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याको हो । रारा विमानस्थल ताल्चा […]

मुगुमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न 

२२ कार्तिक, मुगु । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोद्धारा गमगढीमा आयोजना गरिएको आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । कार्तिक १९ गतेबाट सञ्चालित आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य तथा मुगु […]

समाजवादी व्यवस्था ल्याउनकाे लागि पत्रकारको भुमिका महत्त्वपूर्ण छ: समाज सी

१९ कार्तिक, मुगु । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समाज सीले समाजवादी व्यवस्था ल्याउनकाे लागि पत्रकारकाे भुमिका महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको छ । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोले मुगुको गम्गडीमा आइतबारदेखि आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमको […]

मुगुमा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन

१९ कार्तिक, मुगु । मुगुमा ५ दिने आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन भएको छ । जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोकाे आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र […]

जनपत्रकार संगठन नेपाल द्वारा पत्रकार महासंघ मुगुसँग भेटघाट

१९ कार्तिक, मुगु । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघ मुगु सँग भेटघाट तथा जिल्लाकाे समसामयिक विषयमा छलफल गरेको छ । पत्रकारिता तालिमको सिलसिलामा मुगु पुगेको जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, सचिवालय सदस्य शाेभराज बराल र कर्ण विश्वकर्मा सहितको टाेलिले […]

गमगढीमा लागेको भिषण आगो नियन्त्रणमा, ६ घर जलेर नष्ट

६ असोज,मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । गयराती ‍१ बजे छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र […]

मुगुको जिप दुर्घटनामा ४ जनाको मृत्यु, ५ घाइते

२९ साउन,मुगु । मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको […]

२८ औं जनयुद्ध दिवस भेरी कर्णालीका जिल्लामा भव्य रुपमा मनाईयो

१ फाल्गुन, काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा २८ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई […]

हिमपातले कर्णालीमा संचार र विद्युत् सेवा अवरुद्ध

२२ माघ, कालिकोट । कर्णालीका कालिकोट लगायतका जिल्लाहरुमा गत बिहीबार रातिदेखि परेको भारी हिमपातले संचार र विधुत सेवा अवरुद्ध गरेको छ । हिमपातले कालिकोट र जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा कर्णालीवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । […]