सहिद विश्वनाथ योगी (विवश) को जीवनी

कर्णाली विशेष

सहिद विश्वनाथ योगी (विवश) को जीवनी

विसं २०२३ भदौ २४ गते सिपखाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरुवाको चिल्लो पात भने […]

नेकपाद्धारा रास्कोटमा विवश,इन्द्रजित र मदन स्मृति दिवस मनाईदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों स्मृतिमा आज रास्कोटमा २३ औं स्मृति दिवस मनाउदैछ । सहिद इन्द्रजितको गाउँ चुत्रिकोटमा २३ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको नेकपा रास्कोट नगरकमिटीले जानकारी दिएको छ । तत्कालिन […]

क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन

विषयप्रवेश ‘क्रान्तिकारीहरुका लागि रुदा रुदै हाँस्नुपर्छ, हाँस्दा हाँस्दै रुनुपर्छ’ जनयुद्धको राप र तापमा हामीलाई पार्टीले यही कुरा भन्ने गथ्र्यो । साँच्चै त्यो दिन हाँस्दा हाँस्दै रुनु पर्ने दिन आईलाग्यो । जनयुद्ध र कालिकोटे जनताका महान आदर्श आदरणीय नेतृत्व विश्वनाथ योगी […]

जुम्लामा आजबाट टाइफाइड राेग विरूद्वकाे खोप अभियान संचालन हुदै

फाइल तस्बिर  ८ पाैष, जुम्ला । जुम्लामा टाइफाइड राेग विरूद्वकाे खोप अभियान आजबाट संचालन हुदैछ । जिल्लाका सबै स्थानीय तहमा आज पाैष ८ गतेदेखि १३ गतेसम्म टाइफाइड राेग विरूद्वकाे खोप अभियान संचालन हुन लागेको हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्ला […]

‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियानद्धारा ताडीमा जनभेटघाट

२९ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले सुरु गरेको ‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियान जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर ४ ताडीमा पुगेको छ । अभियानले शुक्रबार ताडी गाउँमा स्थानीयबासीहरुको उपस्थितिमा जनभेटघाट कार्यक्रम गरेको छ । अभियानमा […]

समाजसेवी टक्क तिरूवाकाे पहलमा क्यान्सर पीडित बेलपुरालाई आर्थिक सहयोग

२८ मंसिर, कालिकोट । क्यान्सरबाट बाया खुट्टा नै गुमाईसकेकी कालिकोटको रास्काेट नगरपालिका ८ बड्ढुङ्गाकी ३५ वर्षिय क्यान्सर पीडित बेलपुरा टमट्टाकाे उपचारकाे लागि समाजसेवी टक्क तिरूवाकाे पहलमा आर्थिक सहयोग गर्नुभएको छ । हाल भारतकाे बेङ्गलरमा रहनु भएका तिरूवाकाे पहलमा बेलपुरा टमट्टालाई […]

कालिकोटमा ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध’ अभियान सुरु

२६ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोट जिल्लाले ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान’ मंगलबार देखि जिल्लामा सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले जिल्लाको जिम्जेडीमा एक औचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरेको […]

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

घटनामा मारिएका नवराज विक । १९ मंसिर, रूकुम पश्चिम । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्ष अघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर […]

कालिकोटकी क्यान्सर पीडित महिला बेलपुराको उपचारमा समस्या,सहयोगको अपिल

१६ मंसिर, सुर्खेत । जिल्लाको रास्कोट नगरपालिका ८ बड्ढुङ्गा की क्यान्सर पीडित दलित महिला बेलपुरा टमट्टाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । बायाँ खुट्टामा क्यान्सर भई खुट्टानै गुमाउनु भएकी ३५ वर्षीय बेलपुरा टमट्टाको थप उपचारका लागि आर्थिक अभावले […]

जनपत्रकार संगठन कर्णाली प्रदेशद्धारा क्रियाशिल पत्रकारहरुको सदस्यता कायम गर्न माग

सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले पत्रकारिता पेशामा क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिसंग माग गरेको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटालाई मंगलवार जनपत्रकार संगठनका कर्णाली प्रदेशको संयोजन […]