रुकुम पश्चिमको झड्पका तीनजना घाइते नेपालगञ्ज ल्याइयो

रुकुम

रुकुम पश्चिमको झड्पका तीनजना घाइते नेपालगञ्ज ल्याइयो

७ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा मंगलबार भएको झडपमा परी घाइते भएका वडाअध्यक्षसहित तीनजनालाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा कांग्रेस निकट आठबीसकोट नगरपालिका –९, […]

रुकुम पश्चिमको राडी बजार तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

६ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप […]

जुवाखालबाटै जिल्ला समन्वय समिति प्रमुखसहित ५ जना पक्राउ

२ माघ सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला समन्वय समिति प्रमुख ओलीसहित रुकुम पूर्व […]

नेकपा नेता प्रभाकर दम्पतीलाई कोरोना संक्रमण

९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उहाँकी पत्नी लक्ष्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उहाँमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो । […]

रुकुम पश्चिमा ८ महिनापछि खेलकुद प्रतियोगिता

कार्तिक ५ सुर्खेत । रुकुम पश्चिम जिल्लामा ८ महिनापछि खेलकुद प्रतियोगिता सुरु भएको छ । दसैंको अवसर पारी सानीभेरी गाउँपालिकामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । सानीभेरी समाज विकास केन्द्रले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरेको […]

हाम फालेको हैन, जनार्दन जी कुटेर फालिएको हो भेरीमा दलितलाईःतुफान

आज संसदमा बोल्दै जनार्दन शर्माले जुन बोल्नु भएको छ रिपोर्ट यो आपत्तिजनक छ । जाजरकोटका दलित युवाहरुलाई ज्यान जोगाउन हाम्फालेर घटना घट्न पुग्यो भन्ने जुन बोल्नु भयो त्यो गलत छ। ज्यान जोगाउन हाम्फाल्ने हरु बाचेका छ्न उहाँ अहिले आफन्त कहाँ […]

रुकुमकाे पुमा खोलामा पुल नहुँदा सास्ती, गाडी नै बगायाे

असोज १, रुकुम । रुकुम पश्चिम बाँफीकोट गाउँपालिका-१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ। लगातारको अविरल वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार […]