सल्यानमा बस दुर्घटना हुदा २८ जना घाईते

सल्यान

सल्यानमा बस दुर्घटना हुदा २८ जना घाईते

१५ असार, सल्यान । सल्यानबाट बाँकेको नेपालगन्जका लागि छुटेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा मंगलवार बेलुका साढे ५ बजे रा १ ख २४३९ नम्वरको यात्रुबहाक बस दुर्घटना भएको हो । […]

सल्यानमा एकै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण

२८ मंसिर, सल्यान । सल्यानको कपुरकोट गाउँपालकिा ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार […]

सल्यानमा तेस्रो विवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ

१९ मंसिर, सल्यान । सल्यानमा बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहनु भएको छ । वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष […]

सल्यानमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

कार्तिक २३ सल्यान । सल्यानमा शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको […]