सुर्खेतमा रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

सुर्खेत

सुर्खेतमा रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

२ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक कनक शाहीका अनुसार पक्राउ पर्नेमा कालिकोटको […]

कालिकोट तिलागुफाकी एक महिला भेरी नदीमा हामफालेर वेपत्ता

३१ भाद्र,सुर्खेत । कालिकोट तिलागुफा नगरपालिका ६ घर भएकी एक महिला भेरी नदीमा हामफालेर वेपत्ता हुनु भएको छ । वेपत्ता हुनेमा ३१ वर्षीया महिला अमिला दमाई रहनु भएको छ । बिहीबार दिउँसो उहाँले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल […]

अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयको दोस्रो सम्मेलन सम्पन्न

२७ भाद्र, सुर्खेत । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको दोस्रो जिल्ला सम्मेलन सोमवार सुर्खेतमा सम्पन्न भएको छ । सम्मेलनले कमल शाहीको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १७ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ […]

जनपत्रकार संगठनको कर्णाली प्रदेश अध्यक्षमा वसन्त विक निर्वाचित

भदौ २६, सुर्खेत । जनपत्रकार संगठन नेपाल भेरी कर्णाली समन्वय समितिको प्रदेश स्तरिय प्रथम सम्मेलन शनिवार सुर्खेतको वीरेन्द्रनगरमा भव्य रुपमा सम्पन्न भएको छ । “मानवअधिकारको रक्षा,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, समृद्धि र परिवर्तनका पक्षमा जनपत्रकारिता” भन्ने मुल नाराका साथ […]

संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ः वास्तोला

८ भाद्र,बाके । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला (कंचन)ले अहिलेको राजनीतिक संकटको निकास दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ । नेकपाको वाँके र वर्दिया जिल्लाको संयुक्त कार्यकताको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई मंगलवार सम्वोधन गर्दै नेता […]

जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

  २२ साउन ,सुर्खेत । जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले सिद्ध वहादुर खडकाको नेतृत्वमा ११ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष हरिलाल महतारा, सचिव मोहन धामी, […]

एक महिना भित्र जिल्ला र प्रदेश सम्मेलन गर्ने जनपत्रकार संगठनको निर्णय

साउन १३, सुर्खेत । जनपत्रकार संगठन नेपालले अवको एक महिना भित्र जिल्ला र कर्णाली प्रदेश स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा वुधवार वसेको संगठनको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “प्रेस तथा […]

कर्णालीमा कोरोनाको संक्रमण वढदै

२४ असार, काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । […]

राउटे युवतीमाथि यौन दुर्व्यवहार मुद्दाका तीन जना जेल चलान

  १६ असार, सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ […]

धान दिवसको दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा

१४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्ला बाहेकका जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ । वैशाख […]