करोडौं रकम उठाएको आरोप सत्य नभएको यकेन्द्र र मेकेन्द्र शाहीको खण्डन

सुर्खेत

करोडौं रकम उठाएको आरोप सत्य नभएको यकेन्द्र र मेकेन्द्र शाहीको खण्डन

२२ चैत्र,सुर्खेत । शिक्षक सेवा आयोगको प्रश्नपत्र उपलव्ध गराउने विषयमा करोडौ रकम उठाएको समाचार सत्य नभएको यकेन्द्र र मेकेन्द्र शाहीले वताउनु भएको छ । मंगलवार एक पे्रश विज्ञप्ती जारी गरि ज्वाला खवरमा आएको समाचारले दुखि वनाएको र घटनामा आफुहरु नभएको […]

राष्ट्रघाती एमसीसी सम्झौता पास गरेको भन्दै प्रमुख सचेतकले छाडे माओवादी केन्द्र

२८ फागुन,सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले प्रचण्ड नेतृत्वको पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट पास गरेको भन्दै आफुले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । उहाँले सुक्रवार काठमाडौमा […]

एमाले पार्टी कार्यालयमा आगजनी, सुर्खेतमा कर्फ्यू आदेश जारी

फागुन १६, सुर्खेत । सुर्खेतमा नेकपा एमालेकाे पार्टी कार्यालयमा बन्दकर्ताले आगजनी गरेका छन । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेकाे ६ दल र २ माेर्चाका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन । साेमबार बिहानै देखि सडकमा नाराबाजी गरिरहेका […]

चार दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग सम्पन्न

फागुन ८, सुर्खेत । सुर्खेतको वराहताल गाउँपालिका वडा नम्बर ८ को रानीवनमा फागुन ४ गते देखि सुरू भएको चार दिने आधारभुत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग आईतवार समापन भएको छ । जनपत्रकार संगठन नेपाल, कर्णाली प्रदेशले आयोजना गरेको आधारभुत पत्रकारिता […]

सुर्खेतमा एमसीसी विरुद्ध विरोध प्रदर्शन सहित प्रशासन कार्यालय घेराउ

८ फागुन, वीरेन्द्रनगर । सुर्खेतमा एमसीसी विरुद्ध आईतवार जिल्ला प्रशासन कार्यालय घेराउ गएिको छ । नेपाल कम्युनिष्ट पार्टी सहितका ६ दलको आयोजनामा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो । राष्ट्रघाती एमसीसी विरुद्ध मंगलगढी चोकवाट नारा जुलुस सहित निकालिएको विरोध र्यालीले […]

मालेमाको बेशमा पत्रकारिता गर्न नेकपा नेता बिसिकाे आग्रह

फाल्गुन ५, सुर्खेत । नेकपाका केन्द्रिय सदस्य एटम बिसीले मालेमाको बेशमा पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिको आयाेजनामा बिहीबार उद्घाटन गरेको पाँच दिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक स्कुलिङ्ग कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हाे । […]

राष्ट्रघाती एमसीसी विरुद्ध नेकपा सुर्खेतको मसाल जुलु

फाल्गुन ३, सुर्खेत । राष्ट्रघाती एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले मसाल जुलुस गरेको छ । एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसदबाट पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सुर्खेतले ब्रहाहताल गाउँपालिकामा गाउँ कमिटी इन्चार्ज लामाको नेतृत्वमा मसाल जुलुस गरेको […]

जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ वुझायो ज्ञापन पत्र

माघ १८, कालिकोट । जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन वुझाएको छ । मंगलवार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक […]

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

  माघ १२, सुर्खेत । कर्णाली प्रदेशमा भएको राष्ट्रियसभाकाे निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवारहरू कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र […]

भारतको जम्मु कस्मिरमा ६ वर्ष देखि वन्धक वालक भुवन थापा आफन्तको खोजीमा

२६ पुस,सुर्खेत ।भारतको जम्मु कस्मिरमा ६ वर्ष देखि वन्धक भएका भुवन थापा भागेर सुखेत पुगेका छन । लामो समय पछि यो घटनाको रहस्य खुलासा भएको छ । ११ वर्षको नावालक उमेरमा आफ्नै आफन्तले घरेलु कामदारको रुपमा विक्री गरेका थिए । […]