नेपाली क्रिकेट टिमको कप्तानबाट पारसको राजीनामा

खेलकुद

नेपाली क्रिकेट टिमको कप्तानबाट पारसको राजीनामा

असोज २८, काठमाडौं । पारस खड्काले नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा घोषणा गर्नु भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फिर्ता गरेकै भोलिपल्ट कप्तानको भूमिकाबाट राजीनामाको घोषणा गर्नु भएकाे हाे । क्यानलाई गरिएको […]

कालिकाेटमा पहिलो पटक ब्याटमिन्टन प्रतियोगिता

असाेज ७, कालिकाेट ।  कालीकोटमा खेलप्रतिको आक्रषण वढिरहेको छ । औलामा गन्न सकिने खेलाडी भएको कालीकोटमा पछिल्लो समय खेलाडीको उदयसंगै खेलप्रति चासो वढेको मंगलबार वाट सुरु भएको जिल्ला स्तरिय ब्याटमिन्टन प्रतियोगिताले पुस्टी गरेको छ । राष्टका लागी खेलकुद, स्वास्थ्यका लागि […]

ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार बिष्ट चयन

असाेज ३, कालिकाेट । जिल्ला ब्याटमीन्टन संघको अध्यक्षमा पत्रकार भरतराज बिष्ट चयन हुनु भएको छ । जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली एफ एमका स्टेशन मयानेजर भरत राज बिष्टलाई भेलाले सर्बसहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई गेल, होपलगायतको भर, दक्षिण अफ्रिकालाई डरै डर

जेठ २७, काठमाडौं । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाको प्रदर्शन कस्तो होला ? किनभने दक्षिण अफ्रिकाले […]

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

 जेठ २७, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा […]

धोनी फिट, चेन्नाई हिट, दिल्लीमाथि ८० रनको जित

वैशाख १९, काठमाडौं । चेन्नाई सुपर किंग्स इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा पुग्न सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नाई पहिलो क्यालिफायरमा प्रवेश गरेको हो । […]

पञ्जाबमाथि हैदरावादको फराकिलो जित, चम्किए राशिद

वैशाख १७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित हात पारेको छ । आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । २१३ रनको […]

नेपाल सान्त्वना जितको खोजीमा

 वैशाख १७, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार ३ बजेर १५ मा सुरु हुनेछ । यसअघि दुबै खेलमा पराजित हुँदै […]

वर्षा बाधक बनेपछि नेपाल युएईसँग पराजित

चैत्र, ३० क्वालालाम्पुर । आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल युनाईटेड अरब इमिरेट्स (युएई) संग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको […]

आईपीएलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले हरायो

चैत्र २४, काठमाडौं । इण्डियन प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गर्यो । अलजारी जोसेफले ६ विकेट लिँदा मुम्बईको शानदार जित सुनिश्चित भएको हो । टस हारेर ब्याटिङको […]