दलितको अधिकार हेर्दा ऐना, छाम्दा छैन : सांसद बराली

मुख्य समाचार

दलितको अधिकार हेर्दा ऐना, छाम्दा छैन : सांसद बराली

७ साउन, काठमाडौ। नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले शीर्ष राजनीतिक नेतृत्वमा सामन्तवादको अवशेष कायमै रहेको आरोप लगाएका छन् । यही अवशेशका कारण दलितले पाएको अधिकार समेत उपभोग गर्न नपाइरहेको उनको टिप्पणी छ । ‘दलितको अधिकार भनेको हेर्दा ऐना, छाम्दा […]

राज्यमन्त्री हत्या प्रकरण : जग्गा विवाद मिलाइदिन भन्दै राति ३ जना घरमा आएका थिए

७ साउन, सर्लाही । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक […]

प्राधिकरणले लत्यायो नियमन आयोगको निर्देशन, जोडिएन ६ उद्योगको लाइन

७ साउन, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले लत्याएको छ । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगले दिएको निर्देशन […]

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायमै

७ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका उनीहरूले सोमबार नै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । मन्त्रीहरुले राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभाहलमा […]

प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ […]

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

६ साउन, काठमाडौँ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२)बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने […]

दैलेख पेट्रोल अन्वेषण: दुई महिनामा एक किलोमिटर तल पुग्यो ड्रिलिङ पाइप

६ साउन, दैलेख । दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत दुई महिनामा एक किलोमिटर तलसम्म ड्रिलिङ पाइप पसाइएको छ । भैरवी गाउँपालिका– १, जलजलेमा पेट्रोलियम अन्वेषण कार्य जारी छ । जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ पाइप घुसाएर प्राप्त नमुना परीक्षणपश्चात् मात्र पेट्रोलियम पदार्थ भए–नभएको […]

सुनको भाउ तोलामा १३ सय रुपैयाँ घट्यो

६ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ । गत बुधबार सुनको भाउ हालसम्मकै […]

रास्वपाको संसदीय दलको बैठक बस्दै

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । […]

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

६ साउन, काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने […]