कर्णालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

मुख्य समाचार

कर्णालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिनु भयो । […]

विप्लवका दाइ ’वीरजंग’ रिहा

१७ वैसाख, चितवन । लामो समयको जेल जीवन पछि आज नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाई तथा नेकपाका केन्द्रीय सदस्य चन्द वहादुर चन्द (वीरजंग) रिहा हुनु भएको छ । जिल्ला अदालत नवलपरासीको आदेशमा उहाँलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद […]

५७ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

१७ वैसाख,काठमाडौं । बितेको २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले […]

खानेपानीमन्त्री थापालाई कोरोना सङ्क्रमण

१७ वैसाख,काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनु भयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि […]

कर्णालीमा २४ घण्टाभित्र ९ संक्रमितको मृत्यु

१७ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले […]

नेकपाको केन्द्रिय समिति वैठक सम्पन्न, प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रह मुख्य कार्यनीति

१५ वैसाख, कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ कार्यनीतिको रुपमा प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रहलाई अगाडि सारेको छ । पार्टी खुल्ला भएपछि कपिलवस्तुमा बसेको पहिलो केन्द्रीय समिति बैठकले औपचारिक रुपमै प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रहलाई कार्यनीतिक नारा बनाउने. […]

कर्णालीमा एकैदिन ३ सय बढी कोरोना संक्रमित थपिए

१५ वैसाख,सुर्खेत । कर्णालीमा एकैदिन ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र […]

सांसद शाहीको घटना बुझेर सार्वजनिक गर्छौं ः चित्रबहादुर केसी

  १५ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताउनु भएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव माथि मतदान हुनुअघि बुधबार शाही सम्पर्कविहीन […]

गण्डकीका ‘बेपत्ता’ सांसद अस्पतालमा

१५ वैसाख,काठमाडौं । सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोभिड अस्पतालमा भेटिनु भएको छ । उहाँ पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिनु भएको हो । उहाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । निजी प्रयोगशाला लाइफ […]

बैतडीमा जिप दुर्घटना, बेहुला–बेहुलीसहित १२ जना घाइते

१३ वैशाख, कञ्चनपुर । बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च […]