लिम्पियाधुरा समेटेर छापेको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीले लगाए रोक

मुख्य समाचार

लिम्पियाधुरा समेटेर छापेको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीले लगाए रोक

काठमाडौं, ७ असोज । लिम्पियाधुरा कालापानी लिपुलेकसहितको भूगोल समेटेर नक्सा प्रकाशन गरेर निकै ठूलो बहादुरी गरेको भन्दै प्रचारवाजी गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः उक्त क्षेत्रफल समेटेर तयार पारिएको पुस्तक वितरण नगर्न निर्देशन दिनु भएको छ । पाठ्यक्रम विकास […]

डा. केसी शिक्षण अस्पताल जान पाउनु भएन, ट्रमा सेन्टर लगियो

६ असोज, काठमाडौं । अनशनकै क्रममा सोमबार काठमाडौं पुग्नु भएका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट ११ ः १५ बजेको फ्लाइटमा काठमाडौं पुग्नु भएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर तर्फ लगेको हो […]

अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको बिवाद उत्कर्षमा

असोज ६ बाँके । जनप्रतिनिधी र कर्मचारीको बिवादले राप्ती सोनारी गाउँपालिकामा बिवाद उत्कर्षमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत सेवाग्राहीको काम प्रति जिम्मेवार नभएको र पालिका अध्यक्षसंगको समन्वय बिना काम गर्ने गरेको आरोप गाउँपालिका श्रोतले जनाएको छ […]

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

६ असोज, काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार […]

राष्ट्रसंघलाई सुदृढ र शशक्त वनाउनुपर्छ ः प्रधानमन्त्री ओली

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्ने बताउनु भएको छ । संयुक्त राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत् […]

बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, मन्त्री बनाउन रोक्न अन्तरिम आदेश माग

५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयको […]

फ्लाइट नपाएपछि नेपालगञ्जमै रोकिए डा. केसी

५ असोज, काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिनु भएको छ । जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आउु भएका उहाले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्तरता दिनु भएको छ । उहाँका […]

दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन दलित मुक्ति मोर्चाको माग

असाजे ४ काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले देशभर दलित समुदायमाथि भएका जातीय विभेदका घटनाका दोषिलाई कार्वाही र पीडित परिवारलाई क्षेतिपूर्ति दिन माग गरेको छ । राज्यका कारण विभेदका घटना बढिरहेको भन्दै मोर्चाले कतिपय ठाउँमा प्रहरी प्रशासन वाटै दलित समुदाय […]

पुरानो सत्ता पूर्ण असफल, पूर्ण परिवर्तनको नयाँ पहल आवश्यक ः विप्लव

असोज ४ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्र चन्द (विप्लव)ले पुरानो सत्ता पूर्ण असफल भएको भन्दै पूर्ण परिवर्तनको लागि नयाँ पहल आवश्यक रहेको वताउनु भएको छ । उहाँले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेको दावी गर्दै सत्ताको […]

विद्यालय स्थापनाको अनुभव, बर्तमान र आगामी कार्य

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै बिषयमा ज्ञानलिनु वादिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षाग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले गर्भ देखि चिहान सम्म शिक्षाहासिल गरिरहेको हुन्छ । पुर्णरुपले कसैले कहिले […]