सहिद विवश,इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने बक्ताहरुको प्रतिबद्धता

मुख्य समाचार

सहिद विवश,इन्द्रजित र मदनको अधुरो सपना पुरा गर्ने बक्ताहरुको प्रतिबद्धता

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों २३ औं स्मृति दिवस भव्य रुपमा मनाएको छ । नेकपाले सहिद इन्द्रजितको गाउँ रास्कोटको चुत्रिकोट घरमै शुक्रबार भव्य औपचारिक कार्यक्रमको आयोजना गरी २३ औं स्मृति दिवस मनाईएको हो […]

सहिद पुष्पराज न्यौपाने क. (इन्द्रजित’ को जीवनी

कालिकोट जिल्ला फुकोट गाविस वडा नं २ चुत्रिकोटमा बुबा अमनाथ न्यौपाने र आमा अबिसरा न्यौपानेको कोखबाट २०३० फागुन १ गते जन्मिनुभएका क. इन्द्रजित नेपाली क्रान्तिका एक अमूल्य प्रतिनिधि हुनुहुन्छ । उहाँको बाल्यकाल आमा बुबाको न्यानो मायामा हुर्किनु भयो । ६ […]

सहिद विश्वनाथ योगी (विवश) को जीवनी

विसं २०२३ भदौ २४ गते सिपखाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरुवाको चिल्लो पात भने […]

नेकपाद्धारा रास्कोटमा विवश,इन्द्रजित र मदन स्मृति दिवस मनाईदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों स्मृतिमा आज रास्कोटमा २३ औं स्मृति दिवस मनाउदैछ । सहिद इन्द्रजितको गाउँ चुत्रिकोटमा २३ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको नेकपा रास्कोट नगरकमिटीले जानकारी दिएको छ । तत्कालिन […]

क्रान्तिको धरोहर विवश,इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन

विषयप्रवेश ‘क्रान्तिकारीहरुका लागि रुदा रुदै हाँस्नुपर्छ, हाँस्दा हाँस्दै रुनुपर्छ’ जनयुद्धको राप र तापमा हामीलाई पार्टीले यही कुरा भन्ने गथ्र्यो । साँच्चै त्यो दिन हाँस्दा हाँस्दै रुनु पर्ने दिन आईलाग्यो । जनयुद्ध र कालिकोटे जनताका महान आदर्श आदरणीय नेतृत्व विश्वनाथ योगी […]

क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका […]

जुम्लामा आजबाट टाइफाइड राेग विरूद्वकाे खोप अभियान संचालन हुदै

फाइल तस्बिर  ८ पाैष, जुम्ला । जुम्लामा टाइफाइड राेग विरूद्वकाे खोप अभियान आजबाट संचालन हुदैछ । जिल्लाका सबै स्थानीय तहमा आज पाैष ८ गतेदेखि १३ गतेसम्म टाइफाइड राेग विरूद्वकाे खोप अभियान संचालन हुन लागेको हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्ला […]

काठमाडौंमा लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच संयुक्त अन्तरक्रिया

५ पुष काठमाडौं । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको […]

‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियानद्धारा ताडीमा जनभेटघाट

२९ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले सुरु गरेको ‘सुदृढ तथा विस्तार पार्टी, व्यवस्थित जनसम्बन्ध’ अभियान जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर ४ ताडीमा पुगेको छ । अभियानले शुक्रबार ताडी गाउँमा स्थानीयबासीहरुको उपस्थितिमा जनभेटघाट कार्यक्रम गरेको छ । अभियानमा […]

तीन बुँदे सहमति र शान्ति प्रक्रिया विरुद्ध अदालतको आदेश: समाजबादी मोर्चा

२९ मंसिर, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी सहित चार दलित समाजबादी मोर्चाले नेकपाका महासचिव विप्लव सहितका नेतामाथि काठमाडौं जिल्ला अदालतले गरेको पक्राउ पूर्जीको आदेश तीन बुँदे सहमति,शान्ति प्रक्रिया र अग्रगामी राजनीति निकास विरुद्ध भएको ठहर गरेको छ । नेकपाको केन्द्रीय […]