संसदीय व्यवस्थाले भविष्यहिन र निरास बनाउदै युवाहरुलाई विदेश जान बाध्य बनायो ः प्रकाण्ड सी

मुख्य समाचार

संसदीय व्यवस्थाले भविष्यहिन र निरास बनाउदै युवाहरुलाई विदेश जान बाध्य बनायो ः प्रकाण्ड सी

११ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले दलाल संसदीय व्यवस्थाको भद्दा विकृतिले नेपाली जनतालाई भविष्यहिन र निरास बनाएको वताउनु भएको छ । विहिवार नेकपाको केन्द्रीय कार्यालय वुद्धनगरमा भएको अनौपचारिक भेटघाटमा प्रवक्ता प्रकाण्ड सीेले दलाल […]

पलाँतामा मिनी ट्रक दुर्घटना, ११ जना घाइते

११ साउन,कालिकोट । जिल्लाको पलाँता गाउँपालिका– वडा नम्वर २ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन । घाइते हुनेहरुमा पलाँता गाउँपालिकाका स्थानीय जिबिका न्यौपाने, मैना दमाई, झुप्री बम, ललिता विश्वकर्मा, अमुना रोकाया, अमनकला कामी,चन्दा प्याकुरेल, नेना दमाई, […]

के पूँजीवाद र समाजवाद एउटै हो ?

आज विश्वमा पूँजीवाद र समाजवाद बीच तिव्र बहस छ । एकातिर साम्राज्यवादले विश्वबाटै समाजवाद असफल भएको भ्रम दिइरहेको छ अर्कोतिर कम्युनिष्टहरुले समाजवाद असफल नभएको दावी गरिरहेका छन । आज पूँजीवादले समाजवादलाई खराव देख्छ भने समाजवादले पूँजीवादलाई खराव देख्छ । पूँजीवाद […]

द्धन्द्धात्मक भौतिकवादलाई कम्युनिष्ट नेताहरुले कसरी बुझने ?

विषय प्रवेश विश्व कम्युनिष्ट आन्दोलनमा द्धन्द्धात्मक भौतिकवादलाई वुझ्ने र लागु गर्ने कुरामा केही समस्या देखिएका छन । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि यसलाई सहि ढंगले वुझने र लागु गर्नेमा केही समस्या देखिएका छन । यसलाई वास्तवमा माक्र्स र एंगेल्स माओ लगायतका […]

दलाल र भुमण्डलीकृत पूँजीवादले भ्रष्टाचारको जन्म गरायो,समाजवाद चाहिन्छ ः विप्लव सी

८ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव सी ले दलाल र भुमण्डलीकृत पूँजीवादका कारण भ्रष्टाचारको जन्म भएको वताउनु भएको छ । सोमबार काठमाडौंमा ४५ औ पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन […]

विप्लव सीको गर्जन ‘हामी नेपालमा पूँजीवाद स्वीकार गर्दैनौ, समाजवाद चाहिन्छ’

७ साउन,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कुनै पनि बहानामा नेपालमा पुँजीवाद स्वीकार गर्न नसकिने र समाजवाद नै चाहिने वताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आईतवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित […]

नेकपा कालिकोटद्धारा क्रान्तिकारी योद्धा हंश विकको निधन प्रति दुख व्यक्त

    ७ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पलाता गाउँपालिका ८ खिन खेतगोडे निवासी मुटुरोग पीडित हंस विकको साउन ५ गते निधन भएको घटना प्रति निकै दुखि र मर्माहित भएको वताएको छ । नेकपाका जिल्ला इन्चार्ज बलवान सी र […]

प्रकाश सपुतको नयाँ गितः जातीय विभेद विरुद्ध सन्देश दिने ‘दमाई महाराज’

६ साउन,काठमाडौ । मन मनकै कुरा गर्छु मनैबाट सुन्नु मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल हलहलहल मन हलहलहल माथीका यी हरफ गायक प्रकाश […]

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा अन्तरक्रिया हुदै

६ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल वैकल्पिक अध्ययन समाजले आईतवार दिउसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो […]

सबैलाई समाजवादमा लैजान समाजवादी मोर्चा बनेको होः प्रकाण्ड सी

२ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाई समाजवाद तिर लैजान समाजवादी मोर्चा बनेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार जनपत्रकार संगको अनौपचारिक कुराकानीका क्रममा प्रवक्ता प्रकाण्ड सीले […]