नेकपा महासचिव विप्लव र एमाले अध्यक्ष ओली वीच भेटवार्ता

मुख्य समाचार

नेकपा महासचिव विप्लव र एमाले अध्यक्ष ओली वीच भेटवार्ता

माघ २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अध्यक्ष केपि शर्मा ओली वीच भेटवार्ता भएको छ। बाल्कोट स्थित ओली निवासमा सोमबार बेलुका ७ बजे दुवै पार्टीका शिर्ष नेतृत्व […]

जनताको बास्तविक सुखदुःखकाे साथी बन्न कार्यकर्तालाई नेता हिमशिखरकाे आग्रह

माघ २३, बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हिमशिखरले जनताको बास्तविक सुखदुःखकाे साथी बनेर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले बर्दिया जिल्ला क्रान्तिको उर्वर भुमि भएको भन्दै एकीकृत जनक्रान्तिको कार्य दिशालाई थप उचाईमा पुर्याउन जनताको बास्तविक सुखदुःखको साथी […]

अब क्वारेन्टाइन बिना कृषि बस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

माघ २३, मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य बस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र ती आयातीत बस्तुहरु मानव स्वास्थ्यका लागि समेत […]

नेकपा महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता

माघ २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच आज भेटबार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ७:३० बजे नेकपा महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्ड भेटबार्ता भएको हो। भेटबार्ताका क्रममा देशको पछिल्लो […]

असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्छ :भरत सी

२२ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भरत सी ले नेपाल सँग विगतमा गरिएका सबै असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्ने बताउनुभयो । आइतबार धनगढीमा जनपत्रकार संगठन नेपाल कैलाली द्वारा […]

नेकपा दैलेखको पार्टी प्रशिक्षण शुरू

माघ २२, दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखको पार्टी प्रशिक्षण कार्यक्रम शुरू भएको छ । जिल्ला सेक्रेटरी प्रकाश सी को अध्यक्षता, ब्युरो इन्चार्ज विवेक सी काे प्रमुख आतिथ्यता, जिल्ला इन्चार्ज विवेक सी, ब्युरो सदस्य शान्ति सी काे आतिथ्यतामा दैलेखको सातलामा […]

नेकपा दैलेखले संगठन सुदृढ अभियान सञ्चालन गर्ने

माघ २२, दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले संगठन सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले पार्टी केन्द्रद्वारा तय गरिएका राजनीतिक र सङ्गठनात्मक लक्ष्य पूरा गर्न पार्टीलाई जनआधारित बनाउदै सुदृढ गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको […]

अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी

माघ २१, दैलेख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) दैलेखको अध्यक्षमा प्रमाेद सी चयन हुनु भएको छ। शुक्रबार सम्पन्न १३औं जिल्ला सम्मेलनले प्रमाेद सी लाई अध्यक्षमा सर्वसम्मतले चयन गरेकाे हाे । संगठनको उपाध्यक्षमा महेन्द्र […]

चितवनका कृषकले सडकमै फाले तरकारी

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले […]

अनेरास्ववियु (क्रान्तिकारी) दैलेखको १३ औं जिल्ला सम्मेलन शुरू

माघ २० दैलेख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (क्रान्तिकारी) दैलेखको १३औं जिल्ला सम्मेलन शुरू भएको छ । ‘सम्पूर्ण वामपन्थी देशभक्त प्रगतिशील जनतान्त्रिक विद्यार्थीहरू एक औं, राष्ट्रघात, जनघात र भूमण्डलीकृत पुजिवादका विरूद्व जुझारु संगठन’ भन्ने […]