एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्छ ः राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरु

मुख्य समाचार

एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्छ ः राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरु

२४ पुस,नेपालगंज । एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती सम्झौता भएको र यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरुले वताएका छन । शनिवार नेपालगंजमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ […]

जनपत्रकार संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा कमल निर्वाचित

२३ पुस,बाँके । जनपत्रकार संगठन नेपाल जिल्ला समिति वाँकेको प्रथम जिल्ला भेला सुक्रवार कोहलपुरमा सम्पन्न भएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता” भन्ने मुलनाराका साथ प्रथम भेला सम्पन्न भएको हो […]

बाँकेमा बाघ आतङ्क ः तीन महिनामा तीन जनाको ज्यान गयो

२३ पुस, नेपालगञ्ज । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । […]

तीन बुदे सहमति १२ वुदे जस्तो होइन ः प्रकाण्ड

२३ पुस,दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले तीन वुदे सहमति कुनै विदेशीहरुले गराए जस्तो १२ वुदे सहमति जस्तो नभएको वताउनु भएको छ । नेकपा दैेलेखले विहिवार सदरमुकाम दैलेख वजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्तो खुलासा गर्न भएको […]

युवा संगठनको दुई महिने पूर्वी अभियानको महत्व

नेपाली युवाहरूको जुझारु एवम् गौरवशाली सङ्गठन युवा सङ्गठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न गरेर०७८ मङ्सिर महिनाको १२—१३ गते गैँडाकोटमा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक अध्यक्ष कमरेड पाटनको अध्यक्षता र नेकपाका महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यमा बस्यो । […]

आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिए: प्रकाण्ड

पुस २१, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिएको वताउनु भयो । नेकपा जिल्ला समिति दैलेखको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार दैलेखमा संवोधन गर्दै उहाँले यस्तो बतनउनु […]

नेकपा दैलेखको राजनीतिक प्रशिक्षण शुरू

२० पुस, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखको कार्यकर्ता प्रशिक्षण कार्यक्रम आजबाट दैलेख जिल्लाको सदरमुकाममा शुरू भएको छ । राजनीतिक प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षण कार्यक्रममा तत्काल स्थानीय तहको चुनाव […]

नेकपाका प्रवक्ता प्रकाण्डलाई दैलेखमा भव्य स्वागत

२० पुस दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड) लाई नेकपा दैलेखले भव्य स्वागत गरेको छ । आज विहान पार्टी प्रशिक्षणका लागि दैलेख पुग्नु भएका प्रवक्ता प्रकाण्डलाई जिल्ला स्थित नेकपाका पार्टी कार्यकता, प्रभात स्मृति जनसाँकृतिक कलाकार टिम […]

प्रदेशमा श्रीमान श्रीमतीको डण्डा लगाएकोमा दुर्गा काफ्लेको आपत्ति

१९ पुस सुर्खेत । नेकपा माओवादी केन्द्रमा परिवारवादको चर्को विरोध भएको छ । केन्द्र देखि स्थानीय तह सम्म कार्यकर्ता माथि हुने विभेदले परिवारवाद जन्माएको जिल्ला तहका कार्यकर्ताको वुझाई छ । माओवादी केन्द्रको आठौं महाधिवेशन मार्फत पनि परिवारवाद चर्को देखियो । […]

मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा हो ः प्रकाण्ड

१९ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग्वहादुर विश्वकर्मा (प्रकाण्ड)ले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको वताउनु भएको छ । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्ति सफल […]