अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन

मुख्य समाचार

अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन

१३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित […]

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो । बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि […]

वाँकेमा कोरोनावाट एकैदिन ८ जनाको मृत्यु

१३ जेठ, नेपालगंज। बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक÷एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार […]

आज ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ […]

कालिकोट र सुर्खेतमा अक्सिजन रिफिलिङ स्थापना हुने

१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर भर्ने रिफिलिङ स्थापना गर्ने भएको छ । प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमको स्थापना गर्ने सोमबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको […]

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गर्नु भएको हो । दुई राष्ट्रपतिबीचको […]

राजनीतिक अभिष्ट पूरा गर्न सरकारले आतंक फैलायो ः कांगेस

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्न […]

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४१ सय बढीको मृत्यु

१२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका […]

संसद विघटन आन्तरिक मामिला ः भारत

१२ जेठ, काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले यस्तो प्रतिक्रिया दिनु भएको हो । उहाँले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नोट […]

कर्णालीमा थप ४८० संक्रमित, ३ जनाको मृत्यु

११ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०१ जनाको पीसीआर परीक्षण गर्दा २१५ जना र ७४१ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा […]