पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

मनोरञ्जन

पाेषण क्षेत्र सुधारका लागी चेतनामुलक गित कुपोषण घटाऔ (भिडियो)

जेठ २२, कालिकोट । नेपालि गीतसंगीतमा पछिल्लो समय माया पिरथीका गीतहरु बजारमा आउने क्रममा चलिरहेको बेला समाजमा रहेको ब्याप्त कुपोषण लाई न्युनिकरण गर्ने मुल उद्देश्य प्राप्तिका लागी कालिकोटको पलाँता गाउपालिकाको सहयोगमामा केहि नौला अनि पृथक र चेतना मुलक गित सार्वजनिक […]

र्‍यापर कार्डी बीले ग्रामी अवार्ड जितेपछि बन्द गरिन् इन्स्टाग्राम अकाउन्ट

काठमाण्डाै – र्‍यापर कार्डी बीले उनको एल्बम ‘इन्भेजन अफ् प्राइभेसी’ बाट ग्रामी अवार्ड जित्दा उनको आलोचना भएपछि इन्स्टाग्राम अकाउन्ट डिलिट गरेकी छिन् । कार्डीले इन्स्टाग्राम अकाउन्ट डिलिट गर्नुअघि एक भिडियो पोष्ट गरेकी थिइन् । भिडियोमा उनले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ […]

अभिनेत्री सारा अली खानले छोडिन् आमा अमृता सिंहको घर

काठमाण्डाै – चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस लगत्तै फिल्म ‘सिम्बा’ मा पनि अभिनय गरिन् । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भएसँगै अभिनेत्री सारा अली खानको बलिउडमा निकै चर्चा भयो । साराको अभिनय र कन्फीडेन्सको […]

प्रणय दिवसकै दिन लगनगाँठोमा कसिए वर्षा र संजोग

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका वर्षा र संजोगले प्रेम दिवसकै अवसर पारेर बिहीबार विवाह गरेका हुन्। उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका छन्। विवाह समारोहमा सीमित आफन्त, फिल्मकर्मी र साथीभाइको […]

दिवाकर र दीपिकाको प्रेम: कफी हाउसदेखि विवाह मण्डपसम्म

ऐश्वर्या फिल्मका लागि निर्देशक दिवाकर भट्टराईलाई नायिका चाहिएको थियो। सोही क्रममा उनीकहाँ एउटा फोटो आयो। फोटो फिल्मका छायाँकार सुदीप बरालले उनलाई पठाएका थिए। फोटो हेरेपछि दिवाकरलाई ती युवती निकै आकर्षक लाग्यो। सुदीपसँग उनीबारे सोधपुछ गरे। फोन नम्बर पत्ता लगाए। र, […]

स्वस्तिमा खड्कालाई प्रश्नः श्रीमान् निश्चल बस्नेतको सबैभन्दा मनपर्ने कुरा के हो ?

फिल्म ‘होस्टल रिटन्र्स’बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी नायिका हुन् स्वस्तिमा खड्का। ‘कुटुमा कुट गर्ल’का रुपमा समेत परिचित उनी निर्देशक तथा कलाकार निश्चल बस्नेतकी श्रीमती हुन्। उनको पछिल्लो फिल्म ‘बुलबुल’ शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ। खड्कालाई नेपालखबरका कृष्ण आचार्यले फिल्म […]