मान गुमाउँदै माननीयहरू !

पत्रपत्रिका

मान गुमाउँदै माननीयहरू !

असाेज २९, काठमाडौं । यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाउनु भएन, प्रहरी हिरासतमै पुग्नु भएकाे छ। उहाँ तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे । कांग्रेसका तर्फबाट रौतहट निर्वाचन […]

दसैंको चहलपहल : गाउँ जाँदा खचाखच, फर्किँदा रित्तै

असाेज १२, कालिकोट । घटस्थापनासँगै दसैंको चहलपहल बढेको छ। सदरमुकाम तथा जिल्ला बाहिर रोजगारी, व्यापार व्यवसाय गर्दै आएकाहरू गाउँ फर्किन थालेका छन्। दैनिकजसो सरमुकामबाट विभिन्न गाउँ जाने सवारी साधनमा यात्रु खचाखच हुने गरेका छन्। तर सहरतिर जाने गाडी खालीखाली देखिन […]

एउटै मैदानका दुई लडाकु, एउटा दरबारमा अर्को फुटपाथमा 

असोज ११, सुर्खेत । कर्णालीको राजधानी सुर्खेत, प्रदेशका अन्य सबै जिल्ला भन्दा ठूलो शहर। शहरको केन्द्र वा मुटुको रुपमा रहेको छ, विरेन्द्र चौक। राजा वीरेन्द्रको सालिक थियो पहिले। त्यही भएर पनि चौकको नाम वीरेन्द्रचौक रहेको थियो। आन्दोलनले ढलाएको वीरेन्द्रको सालिक […]

जनताले एम्बुलेन्सभित्रै मर्नुपर्छ !

असोज ११, काठमाडौं । उमेरले ८० कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको ८ घण्टा बढी भयो । झण्डै ६ घन्टा त नागढुंगाको जाममा परे । एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् । यसो अगाडि […]

धरौटीमा छुटे गौहत्या प्रकरणका आरोपी

असाेज १०, सुर्खेत । गौहत्या प्रकरणका आरोपीलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत सुर्खेतमा शुक्रबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलाशले अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिइएको हो। । गौहत्यामा संलग्न रहेको भन्दै […]

भाते बानीले कर्णालीमा हराउँदै रैथाने बाली

असोज ९, मुगु । मुगुलगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा, काउनी, चिनो, फापरजस्ता रैथाने बाली लोप हुँदै गहेका छन्। स्थानीय बाली परिकारको सट्टा तराईबाट आयतीत चामल लगायत खाने कुरा बढी प्रयोग गर्न थालेपछि स्थानीय बाली लोप हुँदै गएका हुन्। मोटर बाटोबाट […]

दसैंमा देशभर ‘रुट पर्मिट’ खुला

असोज ८, काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ ।   सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना […]

खाद्य संस्थानको चामल उपभोग गर्ने घटे

असाेज ६, कालिकोट। सडक सञ्जालले जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ । स्थानीय बजारमा संस्थानको भन्दा स्तरीय चामल जताततै सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै […]

गाउपालिका अध्यक्ष ओलीको गाडि जल्यो

साउन २६,दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीकाे गाडी अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएकाे छ। बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालयमा परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा […]

पार्टीमा प्रतिबन्धपछि बन्दीहरूको भेटघाटमा पनि प्रतिबन्ध

साउन २०, काठमाडौं । सरकारले जेल र हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई आफन्तसँगको भेटघाटमा प्रतिबन्ध लगाएको छ ।  यो समाचार ई रातो खबरमा छापिएकाे छ । हाल नख्खु कारागारमा रहेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र केन्द्रीय […]