मोहन वैद्यको कार्यकर्तालाई निर्देशन: ‘जनविद्रोहका लागि तयार हुनुस्’

पत्रपत्रिका

मोहन वैद्यको कार्यकर्तालाई निर्देशन: ‘जनविद्रोहका लागि तयार हुनुस्’

असार ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।   यो खबर अशोकसुजन श्रेष्ठले नागरिकजमा लेखेका छन् । शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी […]

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

असार ७, काठमाडौँ । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । यो खबर मुना कुँवले आजको नयाँ पत्रिकामा लेखेकी छन् ।   फाइल तस्बिर  कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने […]

नेल लगाएर रेशम चौधरीको उपचार वीर अस्पतालमा

असार ७, काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ।   ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए। रेशम बस्न र उठ्न सक्ने अवस्थामा […]

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

असार ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला […]

विद्युतीय कारोबार ऐन: अभिव्यक्ति स्वतन्त्रतामाथि तरबार

जेठ ३१, काठमाडौँ । युट्युबर प्रनेश गौतममाथि साइबर अपराधको मुद्दा चलाइएसँगै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरेको भन्दै सार्वजनिक वृत्तमा चासो बढेको छ ।   यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । गौतमको पक्राउले […]

लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

जेठ २७, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । यो समाचार अनलाइन खबरमा छापिएकाे छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल लगतै […]

रिहा भएलगत्तै विप्लव नेकपाका नेता ‘आदर्श’ र ‘विश्व’ पुन: पक्राउ

जेठ २५, काठमाडौँ । सर्वाेच्च अदालतले थुनामुक्त गर्न आदेश दिए पनि नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई दाङमा प्रहरीले पुन: पक्राउ गरेको छ ।     […]

ओलीलाई नेपालको टक्कर

जेठ २४, काठमाडौं । सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ।सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्।सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च […]

राउटे भेट्न टिकट !

जेठ २४, दैलेख । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। यो खबर अन्नपूर्ण पोष्टमा ललितबहादुर बुढाले लेखेका छन् । राउटे जंगलमा फिरन्ते जीवन […]

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, दुईजनाको मृत्यु, ७६ जना घाइते

जेठ २४, कैलाली । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो […]